काठमाडौं । बाँकेका योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएको विरोधमा भारती मानन्धरले फेरि अनशन सुरू गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले फेरी अनसन सुरु गरेकी हुन्। श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते […]
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिलगायतका नेताहरुले क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने तथा सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि २४ घण्टे रिले अनशन शुरू गरेका छन् । अनशनको पहिलो दिन बुधबार नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, धादिङका जिल्ला सभापति रमेश धमला, […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्ला सभापतिहरूको अनशनप्रति ऐक्यबद्धता जनाउने भएका छन् ।
ऐक्यबद्धता जनाउन नेता पौडेल पार्टी केन्द्री कार्यालय सानेपा दिउँसो २ बजे जाने भएका हुन् ।
क्रियाशील सदस्यता विवादलाई लिएर जिल्ला सभापतिहरू पार्टी मुख्यालयमा अनशन बसिरहेका छन् ।
धर्ना दिएका जिल्ला सभापतिहरूले आजदेखि रिले अनशन शुरू गरेका हुन् । उनीहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका छन् ।
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्री बनेलगत्तै उनले कांग्रेस बैठकहरू बालुवाटारमा बोलाउँदै आएका थिए । तर, त्यसको विरोध भएपछि बूढानीलकण्ठमा बैठक बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता विवादका कारण अनशन र धर्ना चलिरहेकाले देउवाले बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
बैठकमा क्रियाशील सदस्यता ...
नयाँ क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको भन्दै आइतवारदेखि नेपाली कांग्रेसका धनुषाका नेताहरूले आमरण अनशन शुरू गर्ने भएका छन् ।
नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान तथा प्रक्रिया मिचेर नयाँ सदस्यता वितरण गरेको भन्दै उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरू गर्न लागेका हुन् ।
आमरण अनसन बिहान ११ः३० देखि बस्ने निर्णय भएको बताइएको छ ।
अनशनमा पूर्व सांसद डा. चन्द्रमोहन यादव, महासमिति सदस्य राम पल्टन साह, तरुनदल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक बस्दैछन् ।&...
मेडिकल शिक्षाका अभियन्ता प्रा. डा. गोविन्द केसीले माफियामूखी चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको आरोप लगाउँदै विभिन्न मागसहित सोमवार १२ औं आमरण अनशन शुरू गरेका छन् ।