कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा शुरू भएको छ ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिरहेको हो ।  प्रधानमन्त्री बनेलगत्तै उनले कांग्रेस बैठकहरू बालुवाटारमा बोलाउँदै आएका थिए । तर, त्यसको विरोध भएपछि बूढानीलकण्ठमा बैठक बोलाइएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता विवादका कारण अनशन र धर्ना चलिरहेकाले देउवाले बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।  बैठकमा क्रियाशील सदस्यता ...

सम्बन्धित सामग्री

कांग्रेसको पदाधिकारी बैठक बस्दै

महाधिवेशन तयारीबारे छलफल गर्न आज पनि नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेको छ। अपरान्ह ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ।

कांग्रेसको क्रियाशील छानविन सकियो, पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै

क्रियाशील सदस्यता र महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ। प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा विहान ९ बजेका लागि बैठक बोलाएका छन्।  आजको बैठकमा क्रियाशील सदस्यता...

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका परिमार्जन हुने

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार शीर्षनेतासहित पदाधिकारी बैठक बस्न लागेको हो । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा […]

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ। आज बिहान ९ बजे बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासका बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने बताएका छन्। क्रियाशील सदस्यतामा धाधली भएको भन्दै सानेपा कार्यालयमा बारा, सप्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता १३ दिनदेखि धर्नामा छन्।

देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने, भोलि बुढानिलकण्ठमा पदाधिकारी बैठक

‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि कांग्रेसको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने भएको छ। सोही निर्णयको कार्यान्वयनको प्रारम्भ भोलि साउन ८ मा पार्टी पदाधिकारी बैठक र पूर्वपदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दैछ,’ महामन्त्री खड्काले भने।

कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा सुरु

दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी र पूवपदाधिकारीहरूको बैठक केहीसमय अघिबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने

काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ । दिउँसो २ बस्ने बैठकमा बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको आसन्न १४औँ महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काङ्ग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे […]

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै

काठमाडौं, साउन १ । आज नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार स्थगित बैठक आज दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि […]

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको हो। क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी सभापति शेरबहादुर देउवाले...

महाधिवेशन निर्णय लिन कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।...