डा. केसीले सुरु गरे १२ औं अामरण अनशन

मेडिकल शिक्षाका अभियन्ता प्रा. डा. गोविन्द केसीले माफियामूखी चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको आरोप लगाउँदै विभिन्न मागसहित सोमवार १२ औं आमरण अनशन शुरू गरेका छन् ।