कांग्रेस अधिवेशन : पार्टी कार्यालयमा रिले अनशन

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिलगायतका नेताहरुले क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने तथा सबै जिल्लाका सभापतिको निर्वाचनमा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि २४ घण्टे रिले अनशन शुरू गरेका छन् । अनशनको पहिलो दिन बुधबार नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, धादिङका जिल्ला सभापति रमेश धमला, […]