–आमरण अनशन बसेका ईकाई सभापतिले नेविसंघ छोडे –स्ववियु भन्छः शुल्क खारेज नभएसम्म आन्दोलन रोकिँदैन –आजबाट शुरू हुने परीक्षा, स्नातक तहको प्रवेश परीक्षा रोक्दैनौं –अनेरास्ववियुले बालुवाटारमा सम्झौतापत्र जलाए काठमाडौं । सरकारसँग आबद्ध विद्यार्थी संगठनलाई मात्र बोलाएर वार्ता गरी निर्णय भएको २४ घण्टा नबित्दै इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा थप आन्दोलन चर्किएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका […]