रवि-ओलीको सानिध्यताः फेरि गृहमन्त्रीका लागि लविङ

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै रास्वपाले पनि सरकारमा जाने तयारी गरेको हो । साथै, नेकपा (एमालें) अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रस्ताव राखेका छन् । गत २०७९ पुस […]

सम्बन्धित सामग्री

नेपालबाट निकासी हुने चिया रोक्न भारतमा लविङ

पछिल्लो समय नेपालबाट भइरहेको चियाको आयात रोक्न भारतमा लविङ सुरु भएकाे छ ।

२५ अर्बको फास्ट ट्रयाक ठेक्कामा सेनापति शर्माले जवाफ दिँदै

सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सेना र सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरेको आरोप छ।...

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

नेपाली सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरिरहेका छन्।...

सुदूरपश्चिमको राजधानी सार्न प्रधानमन्त्री कहाँ ‘लविङ’

सुदूरपश्चिम प्रदेशको राजधानी सार्न लविङ सुरु भएको छ।  तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा प्रदेशसभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने चुरेफेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने...

मोबाइलमा कर नबढाउन व्यवसायीहरुको लविङ

काठमाडौँ – मोबाइल आयातमा कर नबढाउन व्यवसायीहरुले आग्रह गरेका छन्। सरकारले आइतबार संसदमा पेश हुने आर्थिक वर्ष २०७९÷८० को बजेटमा मोबाइलमा कर बढाउने तयारी गरेको भन्दै व्यवसायीहरुले त्यसलाई रोक्न लविङ गरेका हुन्। हाल सरकारले मोबाइल आयात गर्दा २.५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटसहित गरी १५.८३ प्रतिशत कर लगाउँदै आएको छ। अहिलेकै अवस्थामा मोबाइलमा आयातमा […]

दोस्रो सहकारी बैंक खोल्न राष्ट्र बैंकमा लविङ

नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित सहकारी बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीसहितको टोलीले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायतका बैंकका उच्च अधिकारीहरु भेट गरी प्रस्तावित बैंकको अवधारणा पत्र र सम्भाव्यता अध्ययनको विषय बारे जानकारी गराएको हो ।सो अवसरमा अध्यक्ष भण्डारीले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रक्रिया पुरा गरी बैंक दर्ताको प्रस्ताव तयार गरिएको बताए । अहिलेको प्रतिस्पर्धात्मक समय अनुकूल मुलुकमा एउटा म

सहकारीको व्याजदर बढाउन लविङ

बजारमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएसँगै सहकारीको व्याजदर बढाउन सञ्चालकहरूले लविङ थालेका छन् ।  सहकारी विभागले तोकेको सहकारी संस्थाहरूको ऋणको अधिकतम व्याजदरको सीमा सन्दर्भ व्याजदर १४.७५ प्रतिशतमा रहेर संस्था सञ्चालन गर्न गाह्रो भएको भन्दै पुनरावलोकन गर्न सञ्चालकहरूले दवाव दिएका हुन् ।  ‘अहिले बैंकहरूले बचतमै १४ /१५ प्रतिशत व्याजदर दिन थालिसकेका छन् । अब सहकारीलाई दुर्घटनाबाट बचाउने हो भने सन्दर्भ व्याजदरको सीमा बढाउनुपर्छ,’ जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले भने । आजको कारोबार...

मन्त्री बन्न कांग्रेस र माओवादीमा लविङ तीव्र

गोरखा : प्रदेश सभाबाट विश्वासको मत पाएलगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रिमण्डल बिस्तारमा सक्रिय बनेका छन्।शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई जतिसक्दो छिटो पूर्णता दिन पोखरेलले तयारी थालेका हुन्। विश्वासको मत लिएपछि सत्तापक्षीय सांसदहरु शुक्रबार साँझ मन्त्रिमण्डल बिस्तारको बिषयमा अनौपचारिक छलफलमा जुटेका थिए। तर कांग्रेस र माओवादीबाट भने को को मन्त्री बन्ने भन्ने टुङ्गो लागिसकेको छैन।हाल ११ वटा मन्त्रालय रहेको गण्डकी प्रदेश सरकारमा मुख

आयोजनाहरूको पुनः म्याद थप गर्न लविङ

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सोमबार सडक विभागका नवनियुक्त महानिर्देशक अर्जुन थापालाई भेट गरी व्यवसायीका समस्या र समाधानका बारेमा छलफल गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन […]