सुदूरपश्चिमको राजधानी सार्न प्रधानमन्त्री कहाँ ‘लविङ’
सुदूरपश्चिम प्रदेशको राजधानी सार्न लविङ सुरु भएको छ।
तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा प्रदेशसभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने चुरेफेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने...
पोखरा (कास्की), ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए […]
पोखरा । पोखरालाई यही ४ चैतमा ‘पर्यटनको राजधानी’ घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त दिन औपचारिक समारोहबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । त्यसअघि लेकसाइडको बसुन्धरापार्कबाट विभिन्न झाँकीसहितको -याली निकालिने छ । उक्त -याली फेवाताल किनार वाराहीघाटमा पुगेर सभामा परिणत हुनेछ । गण्डकी प्रदेश सरकार […]
The post पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरिदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक दिनपछि उनको शव राजधानी टोकियो लगिएको छ । मिडियाका अनुसार आबेको हत्यापछि पूरै जापान स्तब्ध भएको छ, जहाँ यस्ता हिंसात्मक घटना विरलै हुने गरेको छ ।यसैबीच नेताहरूले आइतबार हुने जापानी संसदीय निर्वाचनको प्रचारप्रसारलाई निरन्तरता दिने निर्णय गरेका छन् । शिन्जो आबेलाई शुक्रबार गोली प्रहार हुँदा उनले सोही चुनावको प्रचारप्रसारका लागि जनतालाई सम्बोधन गरिरहेका थिए । प्रहरीका अनुसार घटनास्थलबाट पक्राउ परेका ४१ वर्षीय व्यक्तिले घरेलु बन्दुक प्र
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् । उनले काठमाडौंबासी नै प्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकारको ध्यान […]
The post काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनु पर्छ : जीवनराम श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको विकासका लागि काँग्रेसका उम्मेदवार जिताउनुको विकल्प नभएको बताएका छन् । मंगलबार डडेल्धुराको अमरगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले काँग्रेस उम्मेदवारलाई जिताए डडेल्धुरामा विकास गरेर प्रदेश राजधानी समेत बनाउने बताए ।उनले भने, ‘म प्रधानमन्त्री भएको छु । सबैभन्दा बढी बजेट यहाँ राख्ने छु । पूर्वाधार बन्यो भने भोलि यहाँ सुदूरपश्चिमको राजधानी सार्न सकिन्छ ।’ भौतिक संरचना नभएकाले प्रदेश राजधानी डडेल्ध
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेर बहादुर देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्न सकिने बताएका छन् । काँग्रेसको चुनावी सभालाई मंगलबार जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलालीमा तोकिएको प्रदेश अस्थाई राजधानी डडेल्धुरा सार्न सकिने बताएका हुन् । ‘कोही कोहीले केही गरेन, प्रदेश राजधानी समेत डडेल्धुरा बनाईएन भनेर कुरा गरिरहेको मैले सुने […]
The post डडेलधुरा पुगेर देउवाले भने ‘प्रदेशको राजधानी यतै सार्न सकिन्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक.
२७ वैशाख, डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने आश्वासन दिएका छन् । चुनावी दौडधुपमा गृहजिल्ला आइपुगेका देउवाले चुनावी सभालाई गरेको संवोधनमा डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने बताए । ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ’, देउवाले भने, ‘पहिला डडेल्धुरामा र डोटीमा […]
काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् । उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको […]