जगदम्बा स्टिल्सका सञ्चालक साहिल अग्रवाल २ अर्ब ५० करोड बक्यौता रकम नतिर्न लविङ गर्दै

काठमाडौं, १५ भदौ । जगदम्बा स्टिल्सका सञ्चालक साहिल अग्रवाल २ अर्ब ५० करोड बक्यौता नतिर्नको लागि शक्ति केन्द्रमा धाउन थालेका छन् । नेपाल विद्युत प्राधिकरणले बाँकी बक्यौता तिर्नको लागि ताकेदा गरेपछि उनी शक्ति केन्द्र धाउन थालेका छन् । प्राधिकरण स्रोतकाअनुसार जगदम्बा स्टिल्सले २ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । साहिल भने उक्त […]