मोबाइलमा कर नबढाउन व्यवसायीहरुको लविङ

काठमाडौँ – मोबाइल आयातमा कर नबढाउन व्यवसायीहरुले आग्रह गरेका छन्। सरकारले आइतबार संसदमा पेश हुने आर्थिक वर्ष २०७९÷८० को बजेटमा मोबाइलमा कर बढाउने तयारी गरेको भन्दै व्यवसायीहरुले त्यसलाई रोक्न लविङ गरेका हुन्। हाल सरकारले मोबाइल आयात गर्दा २.५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटसहित गरी १५.८३ प्रतिशत कर लगाउँदै आएको छ। अहिलेकै अवस्थामा मोबाइलमा आयातमा […]

सम्बन्धित सामग्री

मोबाइलमा कर छुट दिने सरकारले किसानलाई मल कहिले दिने ?

यो मतदानका लागि लागेको मतदाताको लाइन होइन, न त कुनै मन्दिरमा लागेको दशनार्थीकौ लाइन नै हो । यो त मल पाउने आशमा काभ्रेको पनौतीमा लागेको किसानहरुको लाइन हो । शुक्रबार बिहान साढे ६ बजेदेखि किसानहरु इसरी गाउँकै पातीखोरिया कृषि सहकारीमा लाइनमा बसे । दिनभरी लाइन बसेका किसानहरुले अन्तिममा मल भने प्रसाद जसरी मात्रै पाए ।

प्रधानमन्त्रीको निर्देशनपछि विदेशबाट ल्याएको मोबाइलमा कर नलाग्ने हो त ?

काठमाण्डौ – अहिले सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स ह्यासट्याग’ अभियान चलिरहेको छ । विदेशबाट मोबाइल ल्याउन पाउनुपर्यो, सरकारले कुनै रोकटोक लगाउनुभएन भन्दै यो अभियान सुरु गरेका छन् ।  उनीहरु सबैको प्रायः एउटै भनाइ छ, ‘हामीले पठाएको रेमिट्यान्सले सरकारको अर्थ व्यवस्था धानेको छ, हामीलाई एउटा मो...

प्रधानमन्त्रीको निर्देशनपछि विदेशबाट ल्याएको मोबाइलमा कर नलाग्ने हो त ?

काठमाण्डौ – अहिले सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स ह्यासट्याग’ अभियान चलिरहेको छ । विदेशबाट मोबाइल ल्याउन पाउनुपर्यो, सरकारले कुनै रोकटोक लगाउनुभएन भन्दै यो अभियान सुरु गरेका छन् ।  उनीहरु सबैको प्रायः एउटै भनाइ छ, ‘हामीले पठाएको रेमिट्यान्सले सरकारको अर्थ व्यवस्था धानेको छ, हामीलाई एउटा मोबाइल पनि ल्याउन नदिने, घरपरिवारका सदस्यको लागि एउटा मोबाइल ल्याइदिँदा पनि कर तिर्नुपर्ने ?’ चौतर्फी विरोध भएपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याउने मोबाइलमा कडाइ नगर्न...

मोबाइलमा कर बढ्यो, मूल्य पनि बढ्ने

सरकारले महँगा मोबाइलमा लाग्दै आएको अन्तःशुल्क दर बढाएको छ । बजेटमार्फत सरकारले कर बढाएपछि महँगा दरका मोबाइलको मूल्य थप बढ्ने भएको हो । आर्थिक विधेयक २०७९ले स्मार्ट फोनमा यसअघि मोबाइलमा लाग्दै आएको २.५ प्रतिशतको अन्तःशुल्क बढाएर ५ प्रतिशत पुर्याएको छ । अब प्रिमियम दरका मोबाइल सेटहरु महंगिनेछन् ।