इन्जिनियरिङ शुल्कवृद्धि विरुद्ध ‘हवन’ लगाएर विरोध

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले इन्जिनियरिङ शुल्क वृद्धि र भ्रष्टाचारको विरुद्ध ‘हवन’ लगाएर विरोध गरेका छन्।...

सम्बन्धित सामग्री

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसी कार्यलय अगाडि नेविसंघको होम

काठमाडौँ - सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ ।  बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्कवृद्धि बिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चा...

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसी कार्यलय अगाडि नेविसंघको होम

काठमाडौँ - सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ ।  बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्कवृद्धि बिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चा...

त्रिविको भीसी कार्यालय अगाडि नेविसंघको हवन

१३ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा विरोध प्रदर्शन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्कवृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि भीसी कार्यालय अगाडि हवन गर्दै सांकेतिक विरोध गरेको हो । विरोध कार्यक्रममा बोल्दै नेविसंघका […]

के हो इन्जिनियरिङ शिक्षाको शुल्क विवाद, किन भइरहेको छ आन्दोलन ?

१२ भदौ, काठमाडौं । इन्जिनियरिङ शिक्षामा शुल्कवृद्धिको विरोधमा विद्यार्थीहरुले दैनिकजसो प्रदर्शन गरिरहेका छन् । शुल्कवृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसनमा छन् । अनसनको समर्थनमा हरेक दिनजसो प्रदर्शन भइरहेको छ । मंगलबार पनि पुल्चोक क्याम्पसमा […]

इन्जिनियरिङको शूल्कवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको अल्टिमेटम - NepaliPatra

काठमाडौँ। समाजवादी मोर्चा अन्तरगतको विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन्। संवाद डबलीमा पत्रकार सम्मेलन गरेर इन्जिनियरिङ अध्ययन संस्थान (आइओई)लाई आज शुक्रबार बेलुकासम्म शूल्कवृद्धिको लागि अल्टिमेटम दिएका हुन्। चार विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलनमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ […]

इन्जिनियरिङको शुल्कवृद्धि विरुद्ध नेविसंघका नेता आमरण अनशनमा

७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसिरहेका छन् । बीईको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ । अवैज्ञानिक र असान्दर्भिक […]

शुल्कवृद्धिविरुद्ध नेविसंघ पश्चिमाञ्चल क्याम्पसले गर्यो आन्दोलन

नेपाल विद्यार्थी संघ पश्चिमाञ्चल क्याम्पसले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धिको विरुद्ध आन्दोलन गरेको छ। बुधबार बिहान १० बजे क्याम्पस प्रशासन अगाडि पुत्लामा पैसाको माला लगाएर नेविसंघले शुल्कवृद्धिविरुद्ध सांकेतिक प्रदर्शन गरेको हो। शुल्कवृद्धि...

इन्जिनियरिङको शुल्कवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको स्नातक तह (बीई) को शुल्क फिर्ता लिन शिक्षामन्त्री अशोककुमार राईको ध्यानार्कषण गराएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानको शुल्कवृद्धि फिर्ता लिन नेविसंघको माग

नेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (आईओेई) ले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको छ । नेविसंघले बुधबार पत्रकार सम्मेलन गर्दै इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको हो । अध्यक्ष दुजाङ शेर्पाले शुल्कवृद्धिको निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।