७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसिरहेका छन् । बीईको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वढाएर ७ लाख ७७ हजार पुर्याइएको छ । अवैज्ञानिक र असान्दर्भिक […]