काठमाडौं: गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को उपाधि करन राईले जितेका छन्। आज भएको ग्राण्ड फिनालेमा अमेरिका बस्दै आएका करनले उपाधि जित्दै २५ लाख रुपैयाँ नगद हात पारे।
फिनालेमा राजु लामाको टिमबाट करन राईसहित प्रमोद खरेलको टिमबाट योगेश मगर, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको…