अमेरिकामा ‘गन कल्चर’ को विरुद्धमा जनता सडकमा उत्रिए, जताततै प्रदर्शन

लगातार गोलीकाण्डका घटनाहरू भइरहेका बेला अमेरिकामा बन्दुक संस्कृतिविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रदर्शनहरूलाई समर्थन गरेका छन् र कांग्रेसलाई नयाँ बन्दुक सुरक्षा कानुन छिट्टै पारित गर्न अपील गरेका छन् ।तर, रिपब्लिकन सांसदहरूले यो विधेयकको विरोध गर्ने विश्वास गरिएको छ ।गत महिना टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई वयस्कको मृत्यु भएको थियो ।यसपछि बफेलो सुपरमार्केटमा भएको भीषण गोलीबारीमा १० जनाको ज्यान गएको थियो ।त्यसबेला

सम्बन्धित सामग्री

आजपाले भ्रष्टाचारको विरुद्धमा यही चैत्र २४ गते काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं, २ चैत्र । आम जनता पार्टीले यही चैत्र २४ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) पार्टी मुख्यालय, कोटेश्वरमा बसेको पदाधिकारी बैठकले यही चैत्र २४ गते देशमा बढ्दो लुट र भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्ने निर्णय लिएको अध्यक्ष प्रभु साहले जानकारी दिए । आजपाले सुशासन कायम गराउनको लागि देशव्यापी रुपमा प्रदर्शन गर्दै आएको […]

भ्रष्टाचारको विरुद्धमा काठमाडौंमा प्रभु साहको शक्ति प्रदर्शन

काठमाडौं, २० माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौंमा भ्रष्टाचारको विरुद्धमा शक्ति प्रदर्शन गरेको छ। भ्रष्टाचारविरुद्ध खबरदारी र्याली नाम दिएर आजपाका नेता/कार्यकर्ताहरुले आज (शनिबार) काठमाडौंमा मोटरसाईकल र्याली निकालेका हुन् । “भ्रष्टाचारीलाई कारबाही गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिँदैन” भन्ने नारासहित निकालिएको उक्त र्याली थापाथलीबाट त्रिपुरेश्वर हुँदै रत्नपार्कमा पुगेर […]

आजपाले बैंकिङ लुटको विरुद्धमा यही मंसिर २० गते जनकपुरमा बृहत्त प्रदर्शन गर्ने

काठमाडौं, १८ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले बैंकिङ लुटको विरुद्धमा बृहत्त प्रदर्शन गर्ने भएको छ । आजपाको मधेश प्रदेशको आज (सोमबार) जनकपुरमा बसेको बैठकले आगामी मंसिर २० गते बैंकिङ लुटको विरुद्धमा बृहत्त प्रदर्शन गर्ने निर्णय गरेको हो । मधेश प्रदेशको राजधानी जनकपुरस्थित नेपाल बार एशोसिएशनको सभाहलमा बसेको बैठकले नेपालमा बैंकहरुले लिने गरेको […]

६ पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने

काठमाडौं । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउदै उनीहरुले आज आइतबार संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका हुन् । ६ कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २ मोर्चाले नेपालमा अहिले एमसीसीविरुद्धको […]

एमसीसीको विरुद्धमा ८ दलले आज पनि देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौं। एमसीसीको विरुद्धमा ८ दलले आज (शुक्रबार ) पनि देशभर विरोध प्रदर्शन गर्ने भएकाे छ । राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहिबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको थियो । साे बैठकपछि यस्तो निर्णय गरेको हो । यहि फागुन ४ गतेको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र […]

एमसीसी विरुद्धमा प्रदर्शन गर्नेमाथि लाठीचार्ज

२८ मंसिर, काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको छ । नयाँ बानेश्वरको पानी ट्यांकीनजिकै सडकमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ब नाराबाजी गरेका छन् । मंगलबारदेखि संसद अधिवेशन बोलाइएको छ र यसको एउटा मुख्य एजेण्डा […]

अख्तियारको विरुद्धमा  रौतहटमा जसपाको प्रदर्शन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विरुद्धमा जसपा कार्यकर्ताहरूले  रौतहटको सदरमुकाम गौरमा  विरोध प्रदर्शन गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धानले प्रदेश सरकारलाई बदनाम गराउन केही दिनअघि प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको भन्दै जसपाका दर्जनौं कार्यकर्ताहरूले तुल,ब्यानर लिएर विभिन्न नारा लगाउँदै गौर बजार परिक्रमा गरेका थिए । गौरको बिपी चौकबाट  निस्केको बिरोध प्रदर्शन नेपाल लज नजिक  पुगेर कोणसभामा परिणत भएको थियो ।सो कोणसभामा प्रदेश सांसद रामकिशोर यादव,देवाही गोनाह