काठमाडौं, ६ मंसिर । नेपाल बारको आन्दोलनको विरुद्धमा जनमत बढ्दै गएको छ। स्वतन्त्र कानून व्यवसायीहरुले नै बारको आन्दोलन गलत नियत र उद्देश्य राखेर गरिएको भन्दै बारको आन्दोलनविरुद्ध अर्को प्रदर्शन सुरु गरेका छन् । बारको आन्दोलनले गर्दा आम जनताले न्याय सम्पादनमा बाधा भोग्नुपरेको भन्दै त्यसको विरोधमा आज स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले बारको आन्दोलनको विरुद्धमा […]