‘मेरो पेशी कहिले आउँछ श्रीमान’ ? भन्दै माईतीघरमा न्यायाधीश र वकिलहरुको विरुद्धमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनो विरुद्धमा युवाहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्। उनीहरुको बारको आन्दोलनको औचित्य नभएको र जनताले न्याय पाउने अधिकार बञ्चित गरिन नहुने आवाज उठाएका छन् । प्रदर्शनमा उत्रिएकाहरुले बोकेको प्लेकार्डमा ‘मेरो पेशी कहिले आउँछ श्रीमान् ?’, दबाबको शासन अन्त्य गर, विधिको शासन लागु गर, बेञ्च बहिष्कार अन्त्य गर’ लगायतका […]