पाँच हजार शिक्षकको दरबन्दी मिलान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ लाख ५३ हजार शिक्षकमध्ये ४ हजार ८५२ राहत अनुदान तथा नियमित शिक्षकको दरबन्दी मिलान गरेको छ ।

सम्बन्धित सामग्री

मावि तहमा २४ हजार ३ सय ८४ शिक्षक अपुग

विद्यालय तहमा मावि तहमा विषयगत शिक्षक अपुग हुनु र अन्य तहमा दरबन्दी मिलान गर्न नसक्नुले सरकारी शिक्षामा गुणस्तर कायम हुन नसकेको उक्त प्रतिवेदनको निष्कर्ष छ।...

विद्यालय बस र दरबन्दी मिलानमा ध्यान दिन्छु : मन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा बसको व्यवस्था गर्न मन्त्रालय पहल गरिरहेको बताएका छन्। आइतबार ज्ञानोदय माविको भवन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले दरबन्दी मिलान लगायतका समस्या समाधानका लागि पनि आफू लागिपरेको बताए। ‘सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको छ,सामुदायिक विद्यालयमा पनि बसको व्यवस्था गरिने छ,’उनले भने।उनले हालसम्म भूकम्पले क्षति पुगेको १२ हजार विद्यालयको भौतिक संरचना बनिसकेको जानकारी दिदैँ बाँकी अबको

प्रहरीका १२२८ जना हवल्दारहरूको सरुवा (सूची)

प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । वैशाख महिनाको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेगरी १ हजार २२८ जना हवल्दारको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बरिष्ठ हवल्दारमा बढुवा भएपछि खाली भएको दरबन्दीमा सरुवा गरेर दरबन्दी मिलान गरिएको बताइएको छ ।को-कहाँ पुगे ?  तलको सूची हेर्नुहोस् :

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजनाः मन्त्री पौडेल

बलेवा–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उनले बताए । प्रेस सेन्टर, बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाउने […]

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भौतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उनले बताए ।प्रेस सेन्टर, बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाउने बताए । आन्तरिक बढुवा खुलाउने, नयाँ दरबन्दी खोल्ने र विद्यालय गाभ्ने अभियान थाल्ने उनले बताए । देशभरका विद्यालय

सामुदायिक विद्यालयमा पाँच हजार दरबन्दी मिलान

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने भएको छ । आगामी शैक्षिक सत्र सुरु हुनुअघि...

१२३ स्थानीय तहका शिक्षकको दरबन्दी मिलान

सरकारले १२३ स्थानीय तहका चार हजार ८५२ सामुदायिक विद्यालय शिक्षकको दरबन्दी समायोजन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज पत्रकार सम्मेलन गर्दै देशभरका १२३ स्थानीय तहबाट चार हजार ८५२ दरबन्दी तथा राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई अन्य स्थानीय तहमा हस्तान्तरण गर्ने गरी मिलान गरिएको जानकारी दिनुभयो ।

थप २३ हजार शिक्षक तत्काल आवश्यक, दरबन्दी मिलान गर्न कार्यदल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिले थप २३ हजार शिक्षक आवश्यक रहेको बताएका