बेपत्ता खोज्दै मोति र पिक्कु

काठमाडौं, ९ असार । सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त मोति र पिक्कु नाम […]

सम्बन्धित सामग्री

बेपत्ता खोज्दै मोती र पिक्कु, अझै बाढीपहिरोमा परी २० जना बेपत्ता

संखुवासभा, असार १० । संखुवासभाको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको शनिवारबाट तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य शुरू गरिएको छ । बाढीपहिरोमा परी बेपत्ताको एक सातासम्म खोजी जारी राख्दा पनि नभेटेपछि तालिमप्राप्त कुकुर मोती र पिक्कुबाट खोजी कार्य शुरू गरिएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण गत शनिवार राति आएको […]

तीन विधेयकमा सहमति खोज्दै शीर्ष नेता

काठमाडौं, चैत २६ । सत्तारूढ प्रमुख दुई दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप, संवैधानिक परिषद् सम्पत्ति शुद्धीकरण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई चालु अधिवेशनबाटै छिटो पारित गर्ने प्रस्ताव प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग गरेको छ। सभामुख देवराज घिमिरेको पहलमा शनिबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सिंहदबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल […]

दैलेखमा दुई युवा मृत फेला

दैलेख : दैलेखको भैरवी गाउँपालिका वडा नं २ मा दुई युवा मृत फेला परेका छन्।भैरवी गाउँपालिका खोलिबजार छामघाट खोलामा भैरवी–२ का वीरबहादुर थापा र महावु–३ का कृष्णबहादुर बुढाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए। प्रहरी प्रमुख शाहका अनुसार भैरवी-२ मा रहेको डाडेमिली खोला तर्ने क्रममा बेपत्ता भएका दुई जनाको शव आज बुधबार फेला परेको हो। ‘स्थानीयले खोला तर्ने क्रममा दुई युवा बेपत्ता भएको देखेका रहेछन्, खोज्दै जाँदा उहाँह

बेपत्ता खोज्दै सेनाः माडी खोलामा गाडी खस्दा एक जना बेपत्ता

घाइतेलाई थप उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ। माडी गाउँपालिका–४ सिस्ने वजारबाट घर्तीगाउँ रोल्पातर्फ आउदै गरेको बा ७ च ५००२ नं. को पिकअप बोलेरो गाडी सडकबाट करिब एकसय मिटर तल माडि खोलामा खसि बेपत्ता भएको थियो।...

नौ वर्षदेखि बेपत्ता छोरा खोज्दै देबकी

धादिङ ।  छोराको खोजीमा भौँतारिनु भएकी ६५ वर्षीय देबकी थापा धादिङ बेसी स्थित जिल्ला प्रशासन कार्यालय अगाडि भेटिनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी विष्णु थापा २०६५ सालमा कतार जानुभयो । धारो पानी प्लम्बरको काम गर्नुभएका विष्णुले ऋण गरेर विदेश गएको पैसा तिर्ने रकम नेपाल पठाउनुभयो । विष्णुले खासै पैसा कमाउन नसकेपछि २ वर्ष […]

बेपत्ता छोराछोरी खोज्दै आमा काठमाडौँमा

विमल विष्ट, काठमाडौ । डोटीको सायल गाउँपालिका–२ ग्वाँनी गाउँकी ७० वर्षीया गङ्गादेबी सिंह आफ्ना एक छोरा र छोरीको खोजी गरिदिनका लागि काठमाडौँ पुग्नु भएको छ । बिसं २०५७ सालमा नावालक छोरा नरेशबहादुर सिंह तथा छोरी दुर्गाकुमारी सिंहलाई बालमन्दीरमा पढाउने भन्दै केआइसिंह गाउँपालिका–तथा हाल गोदावरी नगरपालिका–८ जमुनाभाडी बस्ने भान्जी नाता पर्ने जगत्रादेबी सिंहले लगेको थियो । […]

कपनको ढलमा छिरेको बालक बेपत्ता भएको खबर आएपछि खोज्दै प्रहरी

काठमाडौं : कपनमा एक जना बालक पानीको भेलसँगै ढलभित्र छिरेर हराएको जानकारी आएपछि प्रहरी खोजीमा लागेको छ। कपन मिलनचोक तरकारी बजारमा रहेको ढलभित्र बालक छिरेर बेपत्ता भएको स्थानीयले खबर गरेपछि प्रहरी खोजीमा जुटेको हो। 'स्थानीयले राति ढलभित्र छिरेको देख्नुभएको रहेछ। खबर आएपछि हिजोदेखि हाम्रो टोलीले खोजी गरिरहेको छ,' महानगरीय प्रहरी प्रभाग कपनका…

१२ वर्षदेखि बेपत्ता बाबु खोज्दै कृष्ण

न्युज अफ नेपाल, काभ्रे । पनौतीको एक होटमा काम गर्ने कृष्ण बस्नेतले आफ्नो पितालाई नभेट्दा नागरिकता बनाउन पाएका छैनन् । कृष्णको पिता रामवहादुर बस्नेतले ७ वर्षको उमेरमा कृष्णलाई पनौतीमा ल्याएर छोडे देखि वेपत्ता छन् । रामवहादुर पहिला भकुन्डे चौकीडाडा स्थित माधव न्यौपानेको घरमा काम गर्न बसेका थिए । आफ्नो घर पुग्न सिन्धुपाल्चोकको खाडीचौर बाट एक […]

बेपत्ता श्रीमान खोज्दै श्रीमतीः प्रहरीको ढिलाइले न सास पाइयो, न लास

जुम्ला –चन्दननाथ नगरपालिका–९ बयालकाटिया निवासी २५ वर्षीय चालक धन गिरी एक वर्षदेखि सम्पर्कविहीन छन् । गत वर्ष २०७७ असोज १५ गतेदेखि बेपत्ता गिरी अहिले सम्म पनि घर नफर्किएपछि परिवारको विचल्ली भएको छ । एक वर्ष पुग्न लागिसक्दा पनि श्रीमान्को न सास न लास केही नपाएपछि न्याय माग्दै उनकी श्रीमती मीना गिरी मिडियामा आएकी छन् ।उनले […]