नौ वर्षदेखि बेपत्ता छोरा खोज्दै देबकी

धादिङ ।  छोराको खोजीमा भौँतारिनु भएकी ६५ वर्षीय देबकी थापा धादिङ बेसी स्थित जिल्ला प्रशासन कार्यालय अगाडि भेटिनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी विष्णु थापा २०६५ सालमा कतार जानुभयो । धारो पानी प्लम्बरको काम गर्नुभएका विष्णुले ऋण गरेर विदेश गएको पैसा तिर्ने रकम नेपाल पठाउनुभयो । विष्णुले खासै पैसा कमाउन नसकेपछि २ वर्ष […]

सम्बन्धित सामग्री

बझाङमा घरबाटै दुई बालक बेपत्ता

बझाङ, माघ १८ । बझाङको केदारस्यूँ गाउँपालिकाका दुई बालक बेपत्ता भएका छन्। केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन्। मंगलवार दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए। जयभान र उनी श्रीमती शान्ति विगत ४ वर्षदेखि […]

बेपत्ता परिवार भन्छन्- ‘परिपूरण भए माफी दिन्छौँ’

नेपालगञ्ज – २१/२२ वर्षदेखि आफन्तको सास वा लाशको माग गर्दै आन्दोलन गरिरहेका बेपत्ता परिवारले ‘परिपूरण र स्मृतीकरण’ भए ‘माफी’ दिने बताउन थालेका छन्। सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको खोजीमा जीवन बिताएका बेपत्ता परिवारले राज्यले परिपूरण र बेपत्ताको नाममा स्मृति, चोक या सडकको नामाकरण गरिदिए हत्या नै भए पनि माफी दिने बताएका हुन्। बर्दिया जिल्ला […]

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ। कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो।...

२७ वर्षदेखि बेपत्ता पुरुषको भारतबाट उद्धार

काठमाडौँ,१ असार । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुषको बेपत्ता भएको २७ वर्षपछि प्रहरीले उद्धार गरेको छ । कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारको उद्धार गरिएको हो । विसं २०७९ जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो । त्यसका आधारमा खोजतलास गर्दा परियार भारत, उत्तर प्रदेशको वासपत जिल्लामा […]

२७ वर्षदेखि भारतमा बेपत्ता किसानकाे प्रहरीको पहलमा उद्धार

लमजुङ – २७ वर्षदेखि भारतमा बेपत्ता हुनुभएका लमजुङको राइनास नगरपालिका ८ तार्कुघाटका किसान परियारको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष पहलमा परियारको उद्धार गरिएको कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।उहाँका अनुसार परियार बेपत्ता भएपछि आफन्तहरूले आफैँ खाेजी गरे पनि प्रहरीमा भने उजुर गरेका थिएनन् । ‘तार्कुघाटका ४४ वर्षका किसान परियार २७ वर्ष अगाडि कामको सिलसिलामा भारत गइ बेपत्ता हुनुभएको थियो । लमजुङ प्रहरीको पहलमा उहाँकाे उद्धार गरिएको हाे&rsquo...

२७ वर्षदेखी बेपत्ता परियारको प्रहरीको पहलमा भारतबाट उद्धार

पछिल्लो २७ वर्षदेखि बेपत्ता रहेका लमजुङको राईनास नगरपालिका–८ तार्कुघाटका ४४ वर्षीय किसान परियारलाई लमजुङ प्रहरीले भारतबाट उद्धार गरेको छ।  कामको सिलसिलामा भारत गएका परियार बेपत्ता भएका थिए।  बेपत्ता भएपश्चात आफन्तहरुले आफ्नै...

तीन वर्षदेखि बेपत्ता आफन्तको पर्खाइमा परिवार

सल्यान :  रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यर

मलेसिया गएका संखुवासभाका युवा १५ वर्षदेखि ‘बेपत्ता’

दोहा- रोजगारीका लागि मलेसिया गएका संखुवासभा खाँदबारी नगरपालिका-६ हिगुवा घर भएका प्रकाश मगर विगत १५ वर्षदेखि बेपत्ता छन्। उनी सन् २००४ मा मलेसिया पुगेका हुन्। धन कमाउन भनेर उनी १९ वर्षअघि मलेसिया पुगेका हुन्। मलेसियाको जोहरबारु भन्ने ठाउँमा बस्दासम्म सम्पर्कमा रहेका उनी अहिले लामो समयदेखि सम्पर्कमा छैनन्। विगत १५ वर्षदेखि परिवारको सम्पर्कमा नरहेको मावलीकी नातिनी […]

पाँच वर्षदेखि बेपत्ता वृद्ध अस्पतालमा भेटिए

झापा– करिव ५ वर्षदेखि बेपत्ता भएका एक वृद्ध दमकस्थित कोभिड उपचार केन्द्र अस्पतालमा भेटिए पछि आफन्तको जिम्मा लगाइएको छ । पुर्ख्यौंली घर दोलखा भएका बिजुली भण्डारी कोभिड उपचार केन्द्रको आइसोलेसन सेन्टरमा भेटिएका हुन् । दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाका अनुसार सडक किनारमा ४ दिन अघि भेटिएका वृद्धलाई स्थानीयको सहयोगमा उद्धार गरि कोभिड उपचार केन्द्रको […]

आफन्तले बाल संगठनमा बुझाएका बालक १५ वर्षदेखि बेपत्ता

आफन्तले नेपाल बाल संगठनमा बुझाएका एक बालक १५ वर्षदेखि बेपत्ता छन् । खोजबिनका लागि आफन्तले निरन्तर धाउँदा पनि बालकको अवस्था पत्ता लगाउन सकेका छैनन् ।  ओखलढुंगाको तत्कालीन बर्नालु गाविस– ५ (हाल सिद्धिचरण नगरपालिका–...