१२ वर्षदेखि बेपत्ता बाबु खोज्दै कृष्ण

न्युज अफ नेपाल, काभ्रे । पनौतीको एक होटमा काम गर्ने कृष्ण बस्नेतले आफ्नो पितालाई नभेट्दा नागरिकता बनाउन पाएका छैनन् । कृष्णको पिता रामवहादुर बस्नेतले ७ वर्षको उमेरमा कृष्णलाई पनौतीमा ल्याएर छोडे देखि वेपत्ता छन् । रामवहादुर पहिला भकुन्डे चौकीडाडा स्थित माधव न्यौपानेको घरमा काम गर्न बसेका थिए । आफ्नो घर पुग्न सिन्धुपाल्चोकको खाडीचौर बाट एक […]

सम्बन्धित सामग्री

नौ वर्षदेखि बेपत्ता छोरा खोज्दै देबकी

धादिङ ।  छोराको खोजीमा भौँतारिनु भएकी ६५ वर्षीय देबकी थापा धादिङ बेसी स्थित जिल्ला प्रशासन कार्यालय अगाडि भेटिनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी विष्णु थापा २०६५ सालमा कतार जानुभयो । धारो पानी प्लम्बरको काम गर्नुभएका विष्णुले ऋण गरेर विदेश गएको पैसा तिर्ने रकम नेपाल पठाउनुभयो । विष्णुले खासै पैसा कमाउन नसकेपछि २ वर्ष […]

बेपत्ता श्रीमान खोज्दै श्रीमतीः प्रहरीको ढिलाइले न सास पाइयो, न लास

जुम्ला –चन्दननाथ नगरपालिका–९ बयालकाटिया निवासी २५ वर्षीय चालक धन गिरी एक वर्षदेखि सम्पर्कविहीन छन् । गत वर्ष २०७७ असोज १५ गतेदेखि बेपत्ता गिरी अहिले सम्म पनि घर नफर्किएपछि परिवारको विचल्ली भएको छ । एक वर्ष पुग्न लागिसक्दा पनि श्रीमान्को न सास न लास केही नपाएपछि न्याय माग्दै उनकी श्रीमती मीना गिरी मिडियामा आएकी छन् ।उनले […]

बेपत्ता बाबु खोज्दै बालबालिका पञ्जाबदेखि जुम्लामा

तीन वर्षदेखि बाबु बेपत्ता भएको भन्दै चार जना बालबालिका बाबु खोज्दै भारतको पञ्जाबदेखि जुम्ला पुगेका छन्। १७ वर्षीया मधु विक आफ्ना भाइबहिनी लिएर बाबु खोज्दै जुम्ला पुगकी हुन्।

आमा बितिन, बाबु भागे, भारतबाट बाबु खोज्दै चार बालबालिका जुम्ला पुगे

ठेगाना पहिचान नभएका चार वालवालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् । उनिहरुले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी गर्दै चार जना बालबालिका जुम्ला पुगेका हुन् । तीन वर्षदेखि बेपत्ता बाबु सन्तोष बिकको खोजी गर्दै कैलाली स्थायी ठेगाना बताउने १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशिष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका प्रहरीले जनाएको छ ।