तीन विधेयकमा सहमति खोज्दै शीर्ष नेता

काठमाडौं, चैत २६ । सत्तारूढ प्रमुख दुई दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप, संवैधानिक परिषद् सम्पत्ति शुद्धीकरण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई चालु अधिवेशनबाटै छिटो पारित गर्ने प्रस्ताव प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग गरेको छ। सभामुख देवराज घिमिरेको पहलमा शनिबार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सिंहदबारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल […]

सम्बन्धित सामग्री

मुख्यमन्त्रीसहित राजकीय पद भागबन्डामा केन्द्रित शीर्ष नेता

काठमाडौं, पुस १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको उपसभामुख, सात प्रदेशका मुख्यमन्त्रीसहितका राजकीय पद भागबन्डाकेन्द्रित छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान दुवै नेताबीच पद र शक्ति बाँडफाँटमा छलफल भएको हो । माओवादी केन्द्रका अध्यक्ष दाहाल र ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपछि पहिलो आधा कार्यकालका […]

भागबन्डाकेन्द्रित छलफलमा शीर्ष नेता

माओवादी केन्द्रका अध्यक्ष दाहाल र ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपछि पहिलो आधा कार्यकालका लागि दाहाल प्रधानमन्त्री भइसकेका छन्। राष्ट्रपति एमालेलाई दिन माओवादी केन्द्र तयार भइसकेको छ।...

संख्यामा सहमति खोज्दै गठबन्धनका शीर्ष नेता

सत्तारूढ पाँच राजनीतिक दलहरूबीच मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेन।...

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्न ढिलाइ, शीर्ष नेता बालुवाटारमै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बस्न सकेको छ । शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर चार बज्न लाग्दा पनि शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै छन् । महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो । काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार सिर्जना स

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

काठमाडौं, चैत ३० । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्। उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सबैले मेयर पदमा […]

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्। उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सबैले मेयर पदमा दाबी गरेपछि […]

संसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा

नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।  छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए  ।उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ। संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हु

अन्योलमा जसपा बैठक, तीन शीर्ष नेता पनि छलफलमा बसेनन्

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक अनिश्चित भएको छ  । फागुन १३ गतेदेखि सुरु भएको बैठक दुई दिनसम्म बस्दा कुनै सहमति नभएपछि तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो तर अहिलेसम्म ती शीर्ष नेताको पनि बैठक बस्न सकेको छैन ।कार्यकारिणी समितिको बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको थियो । तर कुनैमा सहमति हुन नसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई सहमतिका खाका बनाउने जिम्मेवारी दिएको थियो । तर आज शीर्ष नेताको बैठक बस्न

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् । हिजो बेलुका बसेको गठबन्धनको बैठकमा एमसीसीको निकासबारे कुनै सहमति नजुटेपछि पुन: शीर्ष नेताहरु अहिले छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत छन् ।  छलफल केही बेरअघिबाट सुरु भएको माओवाद

सहमति गरेरे संसदमा अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता गठबन्धनको बैठकले प्रतिनिधिसभाको बैठकमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ। गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सम्मिलित सिंहदरबारमा बसेको बैठकले सहमतिका साथ अगाडि बढने निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। 'प्रक्रियामा सहमतिमा जाउँ भनेर सबैसँग आग्रह गरेर सदन सञ्चालनका लागि भूमिका खेलौं भनेर प्रधानमन्त्रीले आग्रह…