बेपत्ता खोज्दै सेनाः माडी खोलामा गाडी खस्दा एक जना बेपत्ता
घाइतेलाई थप उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ। माडी गाउँपालिका–४ सिस्ने वजारबाट घर्तीगाउँ रोल्पातर्फ आउदै गरेको बा ७ च ५००२ नं. को पिकअप बोलेरो गाडी सडकबाट करिब एकसय मिटर तल माडि खोलामा खसि बेपत्ता भएको थियो।...
काठमाडौं, २४ असोज । कालिकोटमा १५ जना बेपत्ता भएका छन । तिलगुफा नगरपालिका राँचुली गाउँका मलामी गएका १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार हेमराज शाहीको अन्तिम सस्कारको लागि गएका उनीहरु बेपत्ता भएका हुन्।
२३ असोज, कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् । १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । ‘१४–१५ […]
धनगढी । बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका- १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ’, […]
The post बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
धनगढी– बैतडीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । ‘कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छ, […]