मेनुका प्रधान भन्छिन् ,‘लोग्ने मान्छे र स्वास्नी मान्छेसँगै भएपछि दु:ख हुने रैछ।’
अनि अनुप बराल भन्छन्, के भन्छे यो ?
मेनुकाको जवाफ हुन्छ, ‘हाम्रो बिहे नभएको भए छोरा जन्मिथिएन। छोरा नजन्मेको भए यसरी खोज्दै हिँड्नु पर्दैन् थियो क्यारे।’
यो संवाद हो फिल्म ‘पानीफोटो’ टिजरको। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको…