नागपोखरीस्थित मन्दिरको गहना चोरीमा संलग्न तीन पक्राउ

काठमाडौं नक्सालको नागपोखरीस्थित सन्तोषी माताको मुर्तीमा जडित गरगहना चोरीमा संलग्न तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौताराका १८ बर्षीय सबिना पराजुली, गुल्मीको मुसीकोट नगरपालिका–२ का २५...