काठमाडौं, २९ कार्तिक । बरिष्ठ अधिवक्ता गोविन्द बन्दीले आफूहरुको आन्दोलनले निश्कर्ष निकाल्ने र समस्याको समाधान गर्ने दाबी गरेका छन् । उनले अहिलेको अवस्थामा सडकमा नआईकन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर समाधान दिनुपर्नेथियो भन्ने तर्क गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो मुद्दा […]