संसद पुनःस्थापना गर्न भूमिका खेले बापत गोविन्द बन्दी कानुनमन्त्री नियुक्त

काठमाडौँ – अधिवक्ता गोविन्द बन्दी (कोइराला) कानुन न्याय तथा संसदीय मालिला मन्त्री नियुक्त भएका छन्। सत्ता गठबन्धले बन्दीलाई संसद पुनःस्थापना र एमसिसी पारित गर्न भूमिका खेलेको आधारमा मन्त्री पदबाट पुरस्कृत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवि भण्डारीले अनुमोदन गरेकी छिन्। उनले केहीबेर शथप ग्रहण गर्दैछन्। बन्दी एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपाल निकट […]