गैर सांसद गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त

काठमाडौँ । अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् । उनले बिहीबार (आज) दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने […]

सम्बन्धित सामग्री

गोविन्द बन्दी कानुनमन्त्री पदबाट पदमुक्त

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) पदमुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री पदबाट कोइराला पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कोइरालाको पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाईप्रधानमन्त्री देउवाले दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई […]

कहाँ रोकिएको छ संक्रमणकालीन न्याय ?

सत्तारूढ दलहरूकै सहमतिमा अन्तर्राष्ट्रिय कानुनका जानकार गोविन्द बन्दी कानुनमन्त्री बनेपछि संक्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढ्ने अपेक्षा बढेको छ । मुलुक शान्ति सम्झौतामा प्रवेश गरेको साढे १५ वर्ष भइसके पनि संक्रमणकालीन न्याय...

कानुन मन्त्रीमा गोविन्द बन्दी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला)लाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गर्नुभएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य …

गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त, आजै सपथ

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद् गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । मन्त्रीमा नियुक्त गरिएका बन्दीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने बुझिएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद्लाई मन्त्री बनाएका हुन् । बन्दी गैरसांसद् रहेकाले उनले ६ महिनाभित्र संघीय संसदको सदस्य बनिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तत्कालीन […]

कानुनी मन्त्रीमा गोविन्द बन्दी नियुक्त, २ बजे शपथ

न्युज अफ नेपाल, काठमाडौं । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम छ । […]

सांसद नभएका गोविन्द बन्दी कानुन मन्त्री नियुक्त , २ बजे शपथ

काठमाडौं । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्र्यक्रम छ । बन्दी संघीय […] The post सांसद नभएका गोविन्द बन्दी कानुन मन्त्री नियुक्त , २ बजे शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसद पुनःस्थापना गर्न भूमिका खेले बापत गोविन्द बन्दी कानुनमन्त्री नियुक्त

काठमाडौँ – अधिवक्ता गोविन्द बन्दी (कोइराला) कानुन न्याय तथा संसदीय मालिला मन्त्री नियुक्त भएका छन्। सत्ता गठबन्धले बन्दीलाई संसद पुनःस्थापना र एमसिसी पारित गर्न भूमिका खेलेको आधारमा मन्त्री पदबाट पुरस्कृत गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवि भण्डारीले अनुमोदन गरेकी छिन्। उनले केहीबेर शथप ग्रहण गर्दैछन्। बन्दी एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपाल निकट […]

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त–२ बजे शपथ, बडूको मन्त्रालय फेरियो

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् । उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए । यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति

राष्ट्रपतिले काम नै त्यस्तो गरेपछि प्रश्न त उठिहाल्छ नि ! : गोविन्द बन्दी

अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीले एकपछि अर्को गरेर असंवैधानिक काम गरेकोले प्रश्नहरु उठेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । संसद्बाट सरकार दिने विकल्प हुने बेलासम्म संसद् विघटन गर्ने अधिकार नभएको पनि उनले उल्लेख गरेका छन् । […]