लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश – देशसञ्चार

रुपन्देही- लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन्। आज आयोजित एक कार्यक्रममा उनलाई

सम्बन्धित सामग्री

तानसेन नगरपालिकाका पूर्व प्रमुख–उपप्रमुख एमाले छाडेर एकीकृत समाजवादीमा

पाल्पाको तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता अशोककुमार शाही र पूर्व उपप्रमुख लक्ष्मीदेवी पाठक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पूर्व नगरप्रमुख–उपप्रमुखसहित १६ जना अगुवा कार्यकर्ता एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।शनिबार बेलुका एक विज्ञप्ति प्रकाशित गरी उनीहरुले एमाले नेतृत्वले देशमा उचित राजनीतिक निकास निकाल्न नसकेको, नातावाद र कृपावादमा भुलेको, प्रतिनिधिसभा विघटन गरेर देशलाई थप अन्योलतामा लैजाने प्रयत्न गरेको लगायतका आरोप लगाउँदै पार्टी परित्य

फलेवासका नगरप्रमुख तिवारीले सरकारी काममा आफ्नै गाडी प्रयाेग गर्ने

पर्वत : शुक्रवार पदभार ग्रहण गर्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले आफू शासक हुन नभई जनताको सेवक बन्नको लागि आएको बताए।निर्वाचित हुने बेलासम्म कुनै दलबाट उम्मेदवार रहेको भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनको भनाई छ।शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा उनले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।‘पाँच दलीय होइन कि छ दल

जसपाबाट टिकट नपाएपछि बिहान नेताहरूमाथि हातपात, दिउँसो लोसपामा प्रवेश

जनता समाजवादी पार्टी नेपालबाट टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान नगरप्रमुख रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आइतबार बिहान जनकपुरधाममा बसेको जसपा नेपालको बैठकमा उनको नाममा टिकटको टुङ्गो लाग्ने सम्भावना नदेखेपछि उनका कार्यकर्ताहरूले जसपाका शीर्ष नेताहरूमाथि हातपात नै गरेका थिए ।बैठकमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य गजाधर रोहिता यादव, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव,

लुम्बिनी नगरपालिकाका नगरप्रमुख चौधरी लोसपामा प्रवेश

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् । आज आयोजित एक कार्यक्रममा उनलाई लोसपाका वरिष्ठ नेताहरु राजेन्द्र महतो, महन्त ठाकुर लगायतले पार्टीमा प्रवेश गरेका हुन् । हाल भइरहेको पार्टीमा रहँदा फेरि पनि नगरप्रमुख वा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन नपाइने भएपछि देशभरि पार्टी प्रवेश र पार्टी त्याग अभियान झै चलिरहेको छ । उनी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा थिए ।

सरावगी : कांग्रेससँग पनि वार्तामै थिएँ, एमाले प्रवेश गरे

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । पछिल्लो समयमा उनी आबद्ध जनता समाजवादी पार्टी (जसपा) वीरगन्ज महानगरमा कमजोर बन्दै गएपछि मेयरमा पुनः उठ्ने बार्गेनिङ गरी एमाले प्रवेश गरेका हुन् । उनले पुनः नगरप्रमुख उठ्ने घोषणा वीरगन्जमा आफैं गर्दै हिँडेका छन् । पछिल्लो आधा वर्ष उनी कहिले नेकपा माओवादी त […] The post सरावगी : कांग्रेससँग पनि वार्तामै थिएँ, एमाले प्रवेश गरे appeared first on राजधानी राष्ट्रिय दैनिक.

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी एमालेमा प्रवेश

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गर्नु भएको छ । अहिलेको जनता समाजवादी पार्टी तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय सदस्य समेत रहनु भएको थियो ।

वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। जसपा नेताहरुलाई एमाले प्रवेश गराउन ओली शनिबार...

पोखरियाका मेयर रौनियार कांग्रेसमा प्रवेश

२६ फागुन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् । बिहीबार वीरगञ्ज आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर  मेयर रौनियरलाई पार्टी प्रवेश […]

कृष्णनगरका नगरप्रमुख शाह कांग्रेस प्रवेश

शाहलाई पार्टी सदस्यता प्रदान गर्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले शाहको प्रवेशले कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेस थप बलियो भएको बताउनुभयो ।

रानीपोखरी प्रवेशद्धार र फल्चाको शिलान्यास

भक्तपुर । भक्तपुरको ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माणको क्रममा आज पोखरी प्रवेश गर्ने उत्तरपूर्व प्रवेशद्धार र फल्चा अर्थात पाटी निर्माणको शिलान्यास गरिएको छ । भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्दै आएको भक्तपुर नपा–१ सल्लाघारीस्थित रानी पोखरीको नगरप्रमुख सुनील प्रजापतिले शिलान्यास गरेका हुन् । नगरप्रमुख प्रजापतिले सन् १६८६ मा राजा जगज्योति मल्लको पालामा निर्माण भएको भक्तपुरको रानीपोखरीले यहाँको […]