फलेवासका नगरप्रमुख तिवारीले सरकारी काममा आफ्नै गाडी प्रयाेग गर्ने

पर्वत : शुक्रवार पदभार ग्रहण गर्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले आफू शासक हुन नभई जनताको सेवक बन्नको लागि आएको बताए।निर्वाचित हुने बेलासम्म कुनै दलबाट उम्मेदवार रहेको भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनको भनाई छ।शपथ लिएपछि पदभार ग्रहण कार्यक्रममा उनले अघिपछि आफ्ना नेतालाई भेटे पनि सरकारी कार्यालयको ‘गेट’ मा प्रवेश गरेपछि कसैले पनि राजनीति गर्न नपाउने बताउँदै आफैले त्यो कामको सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।‘पाँच दलीय होइन कि छ दल

सम्बन्धित सामग्री

नगरप्रमुख हमालद्वारा शैक्षिक गुणस्तर सुधार्न आफ्नो पारिश्रमिक १७ विद्यालयलाई

धनगढी । शैक्षिक सत्र २०७९ मा भएको वार्षीक परिक्षामा धनगढी उपमहानगरमा रहेका १७ सरकारी र १ नीजि गरी १८ विद्यालयले आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा (नन्ग्रेड) ल्याए । परीक्षामा सरकारी र नीजि गरी १ सय ६ विद्यालयको सहभागी रहेका थिए । यसरी शून्य नतिजा ल्याएका ती विद्यालयमा चालु शैक्षिक सत्र २०८० मा […] The post नगरप्रमुख हमालद्वारा शैक्षिक गुणस्तर सुधार्न आफ्नो पारिश्रमिक १७ विद्यालयलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनुमति लिएर मात्रै बिदाका दिन सरकारी सवारीको प्रयोग

बाग्लुङ, असार १९ । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरे । योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो । नगरप्रमुखले […]

नगरप्रमुख श्रेष्ठद्वारा अनुमतिपत्र लिएर सवारी साधन प्रयोग

सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि शनिबार प्रमुख जिल्ला अधिकारीबाट अनुमति पत्र (पास) लिएर नगरको गाडी प्रयोग गरे । योजना अनुगमन, निरीक्षण, बैठकलगायतमा सहभागी हुने प्रयोजनका लागि नगरप्रमुख श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र उपलब्ध गराएको हो ।नगरप्रमुखले चढ्ने ध। १ झ १७ नम्बरको गाडी गण्डकी प्रदेशभित्र चल्न पाउने गरी ‘पास’ दिइएको कार्यालयले जनाएको छ । अत्यावश्यक सेवा तथा

व्यक्तिले हडपेका सरकारी जग्गा खोज्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेत : सार्वजानिक तथा सरकारी जग्गा मिचेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेका सबै जग्गा खोजी गरेको छ।वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक जमिन खोजी गर्नुका साथै परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने समेत निर्णय गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने समेत निर्णय भएको छ।नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय भएको भन्दै लगत लिने र हालको अव

सरकारी जमिन खोजी गर्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक÷सरकारी जमिनको खोजी गर्ने भएको छ । नगरपालिकाले परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्नुका साथै सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने भएको हो ।नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले बुधबार पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय गरेको जानकारी दिइन् । बैठकको निर्णयबारे जानकारी दिँदै ढकालले भनिन्, ‘लगत लिने र हालको अवस्थाको वस्तुगत र यथार्थ

सरकारी विद्यालय : प्रअदेखि कार्यालय सहयोगीसम्म एकै परिवारका

रूपेन्द्र पटेलरौतहट : रौतहटको जिल्ला सदरमुकाम गौरमा एउटा सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका छन्। श्रीमती प्रधानाध्यापिका छन् भने श्रीमान् कार्यालय सहयोगी‚ देउरानी राहत शिक्षिका छन् त भाउजू बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्।गौर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शम्भु साहले आफ्नो नगरपालिकामा रहेका सामुदायिक विद्यालय अनुगमन गर्दा यस्तो रहस्य खुलासा भएको हो। नगरप्रमुख साहले मेयर निर्वाचित भएपछि शिक्षामा सुधार ल्याउन विद्यालय अनुगमनलाई तीव्र पारेका छन्।उ

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिएका हुन्।

नगरप्रमुख चढ्ने गाडीलाई अब ‘एम्बुलेन्स’ बनाउछु : मेयर क्षेत्री

महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी  बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिए  ।“यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिने छ”, उनले भने । आपूmले निजी सवारी नै प्रयोग गर्ने नगर प्रमुख क्षेत्रीको भनाइ छ । यस्तो सेवा पा

चुनावसँगै सरकारी गाडीको दुरुपयोग बढ्यो !

धनगढी : स्थानीय निर्वाचन नजिकिँदै गएका वेला पूर्वी नेपालका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन्। चुनावका वेला गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन्।मोरङको लेटाङ नगरपालिका मेयर शंकर राई, मोरङकै उर्लाबारीका मेयर खड्गप्रसाद फागो, तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलगायत जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका हुन्।नगरप्रमुख शंकर राई

मेयर/उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय

पाँचखाल नगरपालिकाका मेयर-उपमेयरले आफू चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी कोभिड-१९ का बिरामीलाई अस्पताल लैजान एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने भएका हुन् । नगरप्रमुख खरेलले आफ्नो एउटा निजी गाडी समेत कोभिड-१९ का बिरामी बोक्नका लागि दिने भएका छन् । नगरप्रमुख खरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड-१९ का बिरामी बोक्न नसक्ने अवस्था देखिएपछि आफूले चढ्न...