वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी एमालेमा प्रवेश

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गर्नु भएको छ । अहिलेको जनता समाजवादी पार्टी तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय सदस्य समेत रहनु भएको थियो ।

सम्बन्धित सामग्री

वीरगञ्ज-२१ का वडा अध्यक्ष मिया एमालेमा प्रवेश

२९ चैत, वीरगञ्‍ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर-२१ परवानीपुरका अध्यक्ष हबिब मियाँ नेटुवा नेकपा एमालेमा प्रवेश गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उनी सोमबार नेकपा एमालेमा प्रवेश गरेका हुन्। वडाअध्यक्ष मियाँलाई नेकपा एमाले …