नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीमा क्रियाशील कर्मचारी युनियनबाट संयुक्त रूपमा उठाइएका विषय र संयुक्त संर्घषका कार्यक्रम रोक्न आग्रह गरको छ।...
पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि गरिएको नक्सांकन बस्तीमा परेको भन्दै भरतपुरमा संघर्ष समिति बनेको छ । रेलमार्गका लागि नक्सांकन गरिएको क्षेत्रका बासिन्दाको भेलाले भगीरथ पहाडीको संयोजकत्वमा ६७ सदस्यीय संघर्ष समिति बनाएको हो ।...
२३ चैत, चितवन।गैंडाकोटमा स्थापित भएको गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एक तर्फी रुपमा बनाउन लागिएको तटबन्ध निर्माणको काम तत्काल रोक्न माग गर्दै त्यसका लागि २४ घण्टे अल्टिमेटम दिइएको छ । त्यसो नभएमा संघर्षका कार्यक्रम सुरू गर्ने चेतावनी […]
नमस्कार! घर्षण नभई संघर्ष हुँदैन ! संघर्ष प्रसस्त नभई नतिजा निस्कँदैन ! शान्ति प्रक्रियापछिका तपाईंका गतिबिधि र उतारचढाव प्राय: सबै नियालिरहेको छु मैले ! सायद सञ्जालमा सबैभन्दा विरोधी तपाईंको म नै हुनुपर्छ ! न मदन भण्डारी फर्केर आउँछन्, न राजा वीरेन्द्र फर्केर आउँछन्, न सत्र हजार नेपाली दाजुभाइ दिदीबहिनी! २०५२ सालअगाडि तपाईं र राजा वीरेन्द्रको […]
रुपन्देहीको तिनाउ र दानव नदी किनारमा भइरहेको करिडोर निर्माणको काम रोक्न माग गर्दै बुटवलमा आइतबार नाराबाजी भएको छ । गत वर्षको मंसिर १० गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले करिडोरको शिलान्यास गरेका थिए । अहिले घर–जग्गा व्यवस्थापनको टुङ्गो नलागी काम अघि बढाउँदा सयौं विस्थापित हुने भन्दै आज बुटवल नगरपालिका अगाडि स्थानीयले नाराबाजी गरेका हुन् । करिडोर क्षेत्रभित्रका घर–टहरा तथा जग्गाका समस्याहरु समाधान नगरी निमार्ण काम गर्न नहुदै भन्दै आन्दोलनमा आएको संघर्ष समितिका संयोजक आ
समाधानको खोजी नगरी, प्रयास नगरी, संघर्ष नगरी, अनुसन्धान नगरी विदेशलाई सरल विकल्पको रूपमा युवा पुस्ताले पनि ग्रहण गर्नु हुँदैन । नेपालीहरूको महान् चाड दसैं भर्खरै सकिएको छ । यो चाडपर्वको बेला गहभरि आँसु बोकेर कैयौँ नेपाली युवायुवती बिदेसिएको हामीले प्रस्टसँग देख्यौँ, तर उनीहरूलाई रोक्न सकेनौं । विदेशमा रहेका नेपालीहरू दसैंमा आफ्नै माटोमा आफन्तहरूसँग बसेर चाडबाड […]
तालिवानले अफगानिस्तानमा सरकार बनाउने तयारी गरिरहेको छ। महिलालाई समेत सहभागी गराई सरकार बनाउने भनिरहँदा तालिवानसामु एउटा चुनौती छ। त्यो हो पान्ज्शिर घाटीलाई जित्नु।
अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तालिवानले पान्ज्शिरलाई मात्रै नियन्त्रण गर्न बाँकी छ। जहाँ तालिवानलाई प्रवेश गर्नबाट रोक्न राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) खडा छ। त्यहाँका स्थानीय पनि तालिवानविरुद्ध लड्न तयार…
अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि तालिवानीहरूले अफगान सेनासँग विभिन्न प्रान्तीय राजधानीहरुमा संघर्ष जारी राखेका छन् ।
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा युद्धविराम गर्न अपिल गर्नु भएको छ ।
उहाँले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनीबीच भैरहेको संघर्ष रोक्न अपिल गर्नु भएको हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायल र अन्य देशसँगको दुस्मनी रोक्ने प्रयासमा अमेरिका लागि परेको पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ । गाजा क्षेत्रमा भइरहेको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । एक हप्ता कटिसक्दा पनि युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बीबीसीले जनाएको छ ।
अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय ...
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १९ को सुनालिथान सामुदायिक वन उपभोक्ता समूहभित्र पर्ने वन तथा आबादी क्षेत्रमा स्वर्गद्वारी माइन्स एन्ड मिनरल्स प्रालिले चुनढुङ्गा उत्खनन गर्न थालेको कार्यप्रति स्थानीय जनताले विरोध जनाउनुका साथै उत्खनन हुन नदिने बताएका छन् ।
उनीहरूले उत्खनन हुन नदिनका लागि चुनढुङ्गा उत्खनन रोक्का सङ्घर्ष समिति नै गठन गरेका छन् ।
स्थानीय अगुवा तथा राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका–१९ का अध्यक्ष मङ्गल घर्तीमगरको संयोजकत्वमा ५२ सदस्यीय चुनढुङ्गा उत्खनन रोक्का सङ्घर्ष समिति गठन भएको सयोजक मङ्गल घर्तीमगरले बताउनुभएको छ ।
त्यहाँ रहेको त्रिबेणी टोल विकास संस्थाको बैठक बसी उक्त सङ्घर्ष समिति गठन भएको हो । उत्खनन भयो भने त्यहाँका जनताको जीवन सङ्कटपूर्ण हुने, पानीका मुहान सुक्ने, पर्यावरण बिग्रने, उत्पादन रोकिनेजस्ता समस्या हुने भएकाले उत्खनन नगर्न सङ्घर्ष समितिले माग गरेको छ ।
कलिलो अनुहार, उमेरले भर्खरै १५ मा टेक्दै गरेकी किशोरी । मनमा केही गर्छु भन्ने आँट । तर जन्मिदै बिहेको लागि केटा तयार । हुर्कन नपाउँदै पटक पटक बिहेको कुरा ।
बिहे गर्न परिवारले मिति तय गर्छ, तर उनी सानै उमेरमा विवाह गर्न तयार छैनन् । बिहे रोक्न परिवारभित्रै संघर्ष गर्नुपरेको छ ।
अघिल्लो वर्ष माघमा झण्...