बिदेसिनु कति रहर, कति कहर ?

समाधानको खोजी नगरी, प्रयास नगरी, संघर्ष नगरी, अनुसन्धान नगरी विदेशलाई सरल विकल्पको रूपमा युवा पुस्ताले पनि ग्रहण गर्नु हुँदैन । नेपालीहरूको महान् चाड दसैं भर्खरै सकिएको छ । यो चाडपर्वको बेला गहभरि आँसु बोकेर कैयौँ नेपाली युवायुवती बिदेसिएको हामीले प्रस्टसँग देख्यौँ, तर उनीहरूलाई रोक्न सकेनौं । विदेशमा रहेका नेपालीहरू दसैंमा आफ्नै माटोमा आफन्तहरूसँग बसेर चाडबाड […]