नमस्कार! घर्षण नभई संघर्ष हुँदैन ! संघर्ष प्रसस्त नभई नतिजा निस्कँदैन ! शान्ति प्रक्रियापछिका तपाईंका गतिबिधि र उतारचढाव प्राय: सबै नियालिरहेको छु मैले ! सायद सञ्जालमा सबैभन्दा विरोधी तपाईंको म नै हुनुपर्छ ! न मदन भण्डारी फर्केर आउँछन्, न राजा वीरेन्द्र फर्केर आउँछन्, न सत्र हजार नेपाली दाजुभाइ दिदीबहिनी! २०५२ सालअगाडि तपाईं र राजा वीरेन्द्रको […]