मङ्गलसेन नगरपालिकाले नागरिकलाई अनुदानमा विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । विद्युतको पहुँच भएको स्थानमा लागत साझेदारीमा नगरका विपन्न, एकल महिला र दलित समुदायका घर परिवारलाई विद्युतीय चुल्हो वितरण गर्न थालेको हो ।
बखतियार अलि सर्लाही, वैशाख ६ । नेपाल–भारत महिला मैत्री समाज काठमाडौले सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयहरुलाई निःशुल्क एल.पि.जी. ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरेको छ । नेपाल–भारत महिला मैत्री समाज काठमाडौले बुधबार भारत सरकारको सहयोगमा गाउँपालिकाका अति-बिपन्न ,गरिब दलित गरि ५०० घर-घुरीलाई निशुल्क एल.पि. ग्यास सिलिन्डर र चुल्हो सेट बितरण गरेको हो। दाउरा, कोइला, […]
सर्लाही, ६ बैशाख । सर्लाहीको कौडेना गाउँपालिकाका ५ सय विपन्न परिवारलाई बुधबार ग्यास सिलिण्डर र ग्यास चुलो वितरण गरिएको छ। नेपाल-भारत महिला मैत्री समाज काठमाण्डौंले कौडेना बजारमा एक कार्यक्रम गरी ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो। भारत सरकारको सहयोगमा महिला मैत्री समाजले ग्यास सिलिण्डर, चुलो, रेगुलेटर, पाइप र लाइटरलगायतका सामग्री वितरण गरेक जनाएको छ। […]
काठमाडौं : भारतको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डरलगायत सामग्री उपलब्ध गराउन भारतीय दूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा उक्त समझदारी भएको हो। भारतको २ करोड ४ लाख ९० हजार नेपाली रूपैयाँ अनुदानमा मधेश प्रदेशका ३ जिल्लामा ३ हजार वटा एलपी ग्यास चुल्हो, ग्य
नेपाल–भारत महिला मैत्री समाजले भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका विभिन्न जिल्लामा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री वितरण गर्ने भएको छ ।अन्त्राष्ट्रिय महिलादिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच सो वितरणका लागि भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई सो सामाग्री वितरण गरिने समाजका अध्यक्ष चन्दा चौधरीले जानक
काठमाडौँ– भारतले मधेश प्रदेशका पिछडिएका वर्गका लागि एपी ग्याँस चुल्होसहितका सामम्री सहयोग गर्ने भएको छ । भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत यो सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार भारत सरकारले मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्याँस चुल्हो, ग्याँस […]
१७ मंसिर, काठमाडौं । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चुल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी …
२० जेठ, जनकपुरधाम । सस्तोमा ग्यास चुल्हो र सिलिण्डर उपलब्ध गराउने भन्दै सर्वसाधरणसँग रकम असुली गरी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सर्लाहीकाे गोडैता नगरपालिका-३ बस्ने राजरानी कुमारी कुशवाहा रहेकी छन् …
लुम्बिनी : ‘धन्य हो सरकार, अब यति भए बाँचिन्छ।’ एक अधवैँशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन्। उनी तीन चारपटक उक्त शब्द दोहोर्याउँदै गन्तव्यतिर लागिन्।
‘हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु,’ सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया