‘धन्य सरकार! यति भए बाँचिन्छ’

लुम्बिनी : ‘धन्य हो सरकार, अब यति भए बाँचिन्छ।’ एक अधवैँशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन्। उनी तीन चारपटक उक्त शब्द दोहोर्‍याउँदै गन्तव्यतिर लागिन्। ‘हिजोदेखि चुल्हो बलेको छैन, अब गएर पकाउँछु,’ सिद्धार्थनगर नगपालिका–१ म्यूडिहवाकी ३५ वर्षीया