काठमाडौँ– भारतले मधेश प्रदेशका पिछडिएका वर्गका लागि एपी ग्याँस चुल्होसहितका सामम्री सहयोग गर्ने भएको छ । भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत यो सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार भारत सरकारले मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्याँस चुल्हो, ग्याँस […]