भारतको सहयोगमा मधेसमा एल.पी. ग्यास र चुल्हो वितरण

नेपाल–भारत महिला मैत्री समाजले भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका विभिन्न जिल्लामा एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री वितरण गर्ने भएको छ ।अन्त्राष्ट्रिय महिलादिवसको उपलक्ष्यमा नेपालस्थित भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच सो वितरणका लागि भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई सो सामाग्री वितरण गरिने समाजका अध्यक्ष चन्दा चौधरीले जानक

सम्बन्धित सामग्री

भारतको सहयोगमा ५ सय परिवारलाई ग्याँस, सिलिण्डर र चुल्हो वितरण

सर्लाही, ६ बैशाख । सर्लाहीको कौडेना गाउँपालिकाका ५ सय विपन्न परिवारलाई बुधबार ग्यास सिलिण्डर र ग्यास चुलो वितरण गरिएको छ। नेपाल-भारत महिला मैत्री समाज काठमाण्डौंले कौडेना बजारमा एक कार्यक्रम गरी ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो। भारत सरकारको सहयोगमा महिला मैत्री समाजले ग्यास सिलिण्डर, चुलो, रेगुलेटर, पाइप र लाइटरलगायतका सामग्री वितरण गरेक जनाएको छ। […]