काठमाडौं । भारतीय यातायात सेवा प्रदाय कम्पनी ओलाले आफ्नो पहिलो इलेक्ट्रीक कार आगामी अगष्ट १५ तारिखमा सार्वजनिक गर्दैछ । कम्पनीले एक टिजर सार्वजनिक गर्दै नयाँ कार घोषणाको मिति जानकारी दिएको हो । सामाजिक संजाल टुईटरमा एउटा भिडियो सार्वजनिक गर्दै ओला कम्पनीको सीईओ भाविश अग्रवालले लेखेका छन्, ‘अगस्ट १५ मा हुने घोषणा निकै रोमान्चक हुने छ […]