डंकीको व्यापार एक सय करोड नाघ्यो

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको डंकीले तीन दिनमा विश्वभर एक सय करोडको व्यापार गरेको छ । कमजोर ओपनिङ गरेको यस फिल्मले सुरुवाती दुई दिनमा उत्साहनजनक व्यापार गर्न सकेको थिएन । राजकुमार हिरानी निर्देशित डंगी २१ डिसेम्बरबाट प्रदर्शनमा आएको हो । पहिलो दिन यस फिल्मले घरेलु बजारमा २९ करोडको व्यापार गरेको थियो । […]

सम्बन्धित सामग्री

दुई सय करोड क्लबमा दृश्यम २

अजय देवगन स्टारर दृश्यम २ ले १० दिनभित्रै दुई सय तीन करोड भारुको व्यापार गरेको छ । फिल्मले आइतबार १७ करोड भारु कमायो ।  यससँगै यस वर्ष सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको...

केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड

मुम्बई । दक्षिण भारतीयसँगै हिन्दी भाषामा निर्माण भएको फिल्म केजीएफ २ ले सिनेमा हलमा प्रदर्शनको ५ दिनमा विश्वव्यापी रुपमा ६ सय करोड भन्दा बढीको व्यापार गरिसकेको छ । प्रशान्त नील निर्देशित यो फिल्मले यतीबेला भारत सहित विश्वको बक्स अफिसमा आफ्नो अड्डा जमाएको छ । फिल्मले रिलिज भएयता कैयौं नयाँ रेकर्ड बनाएको छ । जुन भविष्यमा […] The post केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो सय करोड

१७ माघ, काठमाडौं । तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनमा सय करोड भारुको व्यापार गरेको छ । साउथ अभिनेता अल्लु अर्जुन स्टारर यो चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको हो । मूल रुपमा तेलुगू भाषामा बनेको ‘पुष्पा’को तमिल, कन्नड, मलयालम र हिन्दी भाषाको डब भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध […]

‘पुष्पा’को व्यापार दुई दिनमै सय करोड

मुम्बई(आजतक)– सन् २०२१ दक्षिण भारतीय फिल्मका लागि उत्कृष्ट साबित भएको छ । दक्षिण भारतका कैयौं फिल्मले भारतीय दर्शकमात्र नभई विश्वकै दर्शकको ध्यान आफूतिर खिचिरहेको छ । ठूलो बजेटको दक्षिण भारतीय फिल्म ‘आरआरआर’को ग्राण्ड रिलिज अघि फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा रिलिजको दुई दिनमै सय करोड बढीको व्यापार गरेको छ । व्यापार विश्लेषक रमेश बालाका अनुसार […]

सय करोड क्लबमा ‘सूर्यवंशी’

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो । अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई […]

एक सय करोड क्लबमा प्रवेश गर्‍यो ‘सूर्यवंशी’

बलिउड चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो । कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ । यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, […]

अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो। फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्। दिवालीको अवसरमा रिलिज…

६ दिनमै सय करोड व्यापार, सूर्यवंशीले पायो यस्तो सफलता !

कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन । वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार गर्न सकेको थिएन । भारतका कतिपय राज्यमा अझै ५० प्रतिशत सिटमा मात्र दर्शक राख्न दिइएको छ । यस्तो अवस्थामा ‘सूर्यवंशी’ले सय करोड व्यापार गर्नुलाई सफल मानिएको ...

डेढ वर्षपछि सय करोडको व्यापार

मुम्बई । कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन । वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार […] The post डेढ वर्षपछि सय करोडको व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारू ७ सय करोड लगानी थप्दै हिरो इलेक्ट्रिक

हिरो विद्युतीय सवारीले सन् २०२५ सम्ममा आफ्नो व्यापार विस्तार गर्दैछ। यसको लागि कम्पनीले भारु ७ सय करोड लगानी गर्ने घोषणा गरेको छ।