‘पुष्पा’को व्यापार दुई दिनमै सय करोड

मुम्बई(आजतक)– सन् २०२१ दक्षिण भारतीय फिल्मका लागि उत्कृष्ट साबित भएको छ । दक्षिण भारतका कैयौं फिल्मले भारतीय दर्शकमात्र नभई विश्वकै दर्शकको ध्यान आफूतिर खिचिरहेको छ । ठूलो बजेटको दक्षिण भारतीय फिल्म ‘आरआरआर’को ग्राण्ड रिलिज अघि फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा रिलिजको दुई दिनमै सय करोड बढीको व्यापार गरेको छ । व्यापार विश्लेषक रमेश बालाका अनुसार […]

सम्बन्धित सामग्री

केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड

मुम्बई । दक्षिण भारतीयसँगै हिन्दी भाषामा निर्माण भएको फिल्म केजीएफ २ ले सिनेमा हलमा प्रदर्शनको ५ दिनमा विश्वव्यापी रुपमा ६ सय करोड भन्दा बढीको व्यापार गरिसकेको छ । प्रशान्त नील निर्देशित यो फिल्मले यतीबेला भारत सहित विश्वको बक्स अफिसमा आफ्नो अड्डा जमाएको छ । फिल्मले रिलिज भएयता कैयौं नयाँ रेकर्ड बनाएको छ । जुन भविष्यमा […] The post केजीएफ २ को ब्यापार पाँच दिनमै ६ सय करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘आरआरआर’ ले उछिन्यो ‘बाहुबली २’ को रेकर्ड

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो।

आरआरआरको दुई दिनमै २५० करोड व्यापार

मुम्बई । भारतीय फिल्मको व्यापारमा नयाँ फिल्म आरआरआरले नयाँ किर्तीमानी राखेको छ। यो फिल्मले भारतमा प्रदर्शन भएको दुई दिनमै २५० करोडको व्यापार गरेको छ । यस्तै यो फिल्मले भारत बाहेक अन्तराष्ट्रिय बजारमा १ सय करोड भन्दा माथिको व्यापार दुई दिनमा गरेको छ । दक्षिण भारतीय स्टाहरु रामचरण तेजा, जुनियर एनटिआर, बलिउड अभिनेता अजय देवगन अभिनेत्री […] The post आरआरआरको दुई दिनमै २५० करोड व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसकारण सफल बन्यो ‘द कश्मीर फाइल्स’

निर्देशक विवेक अग्नीहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ले दुई सय करोड कमाईको आँकडा पार गरेको छ । यो फिल्मले १३ दिनमै यति धेरै व्यापार गर्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । न त फिल्म निर्माता, कलाकार तथा दर्शकलाई नै थियो ।पहिलो दिन बक्सअफिसमा ३ दशमलब ५ करोड कमाउने फिल्मले सय करोड पूरा गर्छ भन्ने कल्पना कसैको पनि थिएन । तर फिल्मले त्यो देखाएरै छोड्यो । १५ करोड बजेटमा बनेको यो फिल्मले ठूला(ठूला फिल्मलाई बक्सअफिसमा पानी पिउन बाध्य बनाइदियो । यो फिल्मको सुरुवाती समयदेखि अहिलेसम्मको यात्र

'सूर्यवंशी' अब नेटफ्लिक्समा हेर्न सकिने

बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो। यसबिच रोहित सेट्टी निर्देशित फिल्म 'सूर्यवंशी' लाई ‌ओटीटी प्याल्टफर्म नेटफ्लिक्सले किनेको छ। कोरोना महामारीपछि आक्रामक व्यापार गर्न सफल यस फिल्मलाई नेटफ्लिक्सले १०० करोड…

सय करोड क्लबमा ‘सूर्यवंशी’

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो । अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई […]

६ दिनमै सय करोड व्यापार, सूर्यवंशीले पायो यस्तो सफलता !

कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन । वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार गर्न सकेको थिएन । भारतका कतिपय राज्यमा अझै ५० प्रतिशत सिटमा मात्र दर्शक राख्न दिइएको छ । यस्तो अवस्थामा ‘सूर्यवंशी’ले सय करोड व्यापार गर्नुलाई सफल मानिएको ...

डेढ वर्षपछि सय करोडको व्यापार

मुम्बई । कोरोना संक्रमणबीच अक्षयकुमार अभिनित ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ६ दिनमै सय करोड व्यापार गरेको छ । बलिउड सिनेमाले डेढ वर्षदेखि राम्रो व्यापार गर्न सकेको थिएन । वितरकका अनुसार यसअघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको फिल्म ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । लगत्तै कोरोना लहर सुरु भएपछि कुनै पनि फिल्मले यसरी व्यापार […] The post डेढ वर्षपछि सय करोडको व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.