झलनाथ खनालकाे मृगाैला प्रत्याराेपण सफल

  काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ । खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो । The post झलनाथ खनालकाे मृगाैला प्रत्याराेपण सफल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने आशंका व्यक्त गर्नुभएको हो । उहाँले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा […]

चर्चा साझा घोषणापत्रको, तर एक्लाएक्लै तयारी

१५ भदौ, काठमाडौं । सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस बाहेकका दलहरु मिलेर समाजवादी केन्द्र बनाउने प्रयास सफल भएन । उपेन्द्र यादवको अरुची र नेकपा एकीकृत समाजवादीको झलनाथ खनाल समूहको विरोधपछि समाजवादी केन्द्र बनाउने प्रयास असफल भएको नेताहरु बताउँछन् । समाजवादी केन्द्र नबने पनि चुनावअघि नै नेकपा माओवादी र एकीकृत समाजवादीबीच एकताका लागि संयोजन समिति बनाउने नेताहरुले […]

एकीकृत समाजवादी पार्टी राष्ट्रव्यापी बन्न सफल भयो : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् । हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५ मा विजयी उम्मेदवारलाई बधाइ तथा स्थानीयवासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले विद्रोहबाट गठन गरेको पार्टीले जनतालाई विश्वस्त पार्दै प्राप्त गरेको सफलताले अहिले पार्टी राष्ट्रव्यापी बन्न सफल भएको बताए ।पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा देशभर

स्थानीय निर्वाचन नेतृत्व नविकरणको अवसर : झलनाथ खनाल

अघिल्लो निर्वाचनबाट देशमा स्थायित्वको अपेक्षा गरिए पनि गलत नेतृत्वका कारण सफल हुन नसकेको खनालको भनाइ छ । अबको निर्वाचनले मुदुकलाई स्थायित्व दिँदै समाजवादको आधार तयार पार्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : झलनाथ खनाल

काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरेका छन् । क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुने विश्वास दिलाए । उनले रिपोर्टर्स क्लब नेपालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको स्मरण गराए । उनले […]

झलनाथ खनाललाई मेरिनाले गरेकी थिइन् मृगौला दान

काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सफल मृगौला प्रत्यारोपणपछि स्वदेश फर्किएका छन् । आज स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा उनले उपचारबारे सबै खुलाएका छन् । खनालका अनुसार एपोलो अस्पतालमा उपचारका क्रममा मृगौला प्रत्यारोपण गर्नैपर्ने भनियो । त्यसपछि उनी डोनर खोज्न लागे । नेपालमा सम्पर्क गरी डोनरको व्यवस्था गर्न आफन्तलाई सक्रिय बनाए । खनालकी पत्नी रविलक्ष्मी […]

झलनाथ खनाल उपचारपछि स्वदेश फर्किदै

न्युज अफ नेपाल , काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सोमबार दिउँसो उपचारपछि स्वदेश फर्किदै छन्। मिर्गौल प्रत्यारोपणका लागि गत असार २ गते दिल्लीस्थित एपोलो अस्पताल पुगेका खनाल स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्किएका हुन ।उनको मिर्गौला प्रत्यारोपण सफल भई पूर्णरुपमा स्वास्थ्य निको भएको नेकपा एसले जनाएको छ।एमाले विभाजन गरी बनेको एकीकृत समाजवादीको […]

ओलीको प्रस्तावमा माधव नेपालको जवाफ अत्यन्त गम्भीरः विष्णु पौडेल

उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीका माधव नेपाल, झलनाथ खनाल समूहले दिएको जवाफ अत्यन्त गम्भिर प्रकृतिको रहेको बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको एकता आव्हानलाई अस्वीकार गर्नुले नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए । पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए । पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थ

पार्टीको निर्देशन विपरित खनाल–नेपाल पक्षले केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

पार्टीको कारवाहीमा परेका एमाले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले आज केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछ । पार्टी एकताको प्रयास सफल बन्न नसकिरहेको समयमा नेता नेपालले केन्द्रीय सदस्यहरूसँग राय लिन लागेका हुन् । बिहान ११ बजे पछि भर्चुअल बैठक बस्ने तयारी भएको एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले लोकान्तरलाई जानकारी दिए । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति प्रकाशित गरेर अनाधिकृत बैठक नगर्न सचेत गराएका थिए ।  ‘कसरी अगाडी बढ्ने भन्ने विषयमा हाम्रो समूहमै एकमत नदेखिएपछि केन्द्रीय सदस्...