काठमाडौं : नेकपा (एमाले)को ४ महिना लामो लफडाले अब विभाजनको बाटो लिने देखिएको छ। वार्तामा 'ब्रेक' लागेपछि एमालेका दुई बिरोधी खेमा झनै टाढिएका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहको चार महिने वार्ता प्रयास सफल भएन। बालुवाटारमा शुक्रवार र शनिवारका लागि तोकिएको केन्द्रीय कमिटी बैठक…