काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सफल मृगौला प्रत्यारोपणपछि स्वदेश फर्किएका छन् । आज स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा उनले उपचारबारे सबै खुलाएका छन् । खनालका अनुसार एपोलो अस्पतालमा उपचारका क्रममा मृगौला प्रत्यारोपण गर्नैपर्ने भनियो । त्यसपछि उनी डोनर खोज्न लागे । नेपालमा सम्पर्क गरी डोनरको व्यवस्था गर्न आफन्तलाई सक्रिय बनाए । खनालकी पत्नी रविलक्ष्मी […]