वीरगन्ज करिडोरका उद्योगलाई लयमा फर्कन सकस, उत्पादन लागत बढ्यो, कारोबार फस्टाएन

वीरगन्ज। कोरोना महामारीले कारोबार प्रभावित भएका वीरगन्ज करिडोरका केही उद्योग पुनः लयमा फर्किएका छन्। केही उद्योग पूर्ण क्षमतामा सञ्चालनमा

सम्बन्धित सामग्री

उत्पादन लागत बढाएको विरोधमा ग्रिक किसान आन्दोलित

ग्रिसका हजारौँ किसानले एथेन्सको केन्द्रमा उत्पादन लागत बढेकोमा विरोध प्रदर्शन गरेका छन्।  उनीहरूले राज्यको सहायता आवश्यक भएको वेलामा उत्पादन लागत बढाएको भन्दै विरोध जनाएका हुन्।किसानले राष्ट्रिय राजमार्ग र सीमा नाकामा करिब १५० ट्याक्टर चलाएर संसद् अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ भन्ने नारा लगाएका थिए। उनीहरूले सरकारले किसानलाई भूमि छोड्न बाध्य पारेको बताए। उनीहरूले किसानको जीविका चलाउन दिन सरकारसँग आग्रह गरे।सन् २०२३ मा&nb

उत्पादन लागत बढ्दा व्यवसाय सञ्चालनमा समस्याः व्यवसायी

मोरङ – विराटनगरका दुग्ध तथा मासुजन्य खाद्यका व्यवसायीले उत्पादन लागत बढ्दै गर्दा व्यवसाय सञ्चालनमा समस्या हुँदै आएको बताएका छन्। विराटनगर–४ इक्राहीमा बिहीबार आयोजित व्यावसायिक सम्बन्ध स्थापना बीटुबी÷बीटुएस कार्यक्रममा कृषकले गाई, कुखुरा, खसीको लागि खानेकुरा दानामा भएको मूल्यवृद्धिले समस्या हँुदै गएको बताए। कार्यक्रममा मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुभाषचन्द्र शिवाकोटीले मोरङमा व्यवस्थित वधशाला र शीतभण्डारको अभाव […]

माछाको गुणस्तर कायम गर्दै उत्पादन बढाउनुपर्नेमा जोड

भैरहवा – भारतीय माछासँग प्रतिस्पर्धा गर्न उत्पादन लागत घटाउनुपर्ने एक कार्यक्रममा वक्ताहरूले जोड दिएका छन्। मत्स्य बीज उत्पादक, मत्स्य प्रजननकर्ता, अनुसन्धानकर्ता, शिक्षण संस्था तथा मत्स्य प्राविधिक विषयक समन्वय गोष्ठीमा सहभागीहरुले माछाको गुणस्तर कायम गर्दै उत्पादन बढाउन चुनौती रहे पनि माछाको गुणस्तरीय बीजले उत्पादन लागत घटाउन सकिने बताए। मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र […]

उच्च उत्पादन लागत निर्यातको मुख्य बाधक

नेपाली उत्पादनको उत्पादन लागत उच्च हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको सरोकारवालाहरुले बताएका छन् ।देशको व्यापारघाटा कूल बजेटको आकार भन्दा पनि धेरै भइसकेको अवस्थामा आन्तरिक उत्पादन बढाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न जरुरी देखिए पनि उच्च उत्पादनलागतका कारण स्वदेशी वस्तुहरु प्रतिस्पर्धी बन्न सकेका छैनन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य […]

नेपालमा ‘जीवनजल’ उत्पादन बन्द हुने अवस्थामा

काठमाडौं : नेपालमा पुनर्जलीय झोल (जीवनजल)को उत्पादन बन्द हुने अवस्थामा पुगेको छ। लागत खर्च पनि नउठ्ने देखेपछि औषधि व्यवसायीहरूले जीवनजलको उत्पादन बन्द गर्न लागेका हुन्।सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै नेपाली औषधि उद्योगहरूले जीवनजल उत्पादन गर्न छोडेका छन् र अहिले उत्पादन गरिरहेका औषधि कम्पनीहरूले अब उत्पादन बन्द गर्ने तयारी गरिरहेका छन्।२०६४ सालदेखि जीवनजलको मूल्य नबढेको तर अहिले उत्पादन लागत बढिरहेको हुँदा अब जीवनजल उत्पादन गर्न नसकिने नेपाल औषध

दानाको लागत बढेको दाबी

दाना उद्योग संघले उद्योगका लागि चाहिने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढेको जनाएको छ।

‘लागत न्यूनीकरण गर्न नसक्नु नै औद्योगीकरणको मुख्य समस्या’

नेपालमा औद्योगीकरण नहुनुको मुख्य कारण उत्पादन लागत उच्च हुनु रहेको सरोकारवालाले बताएका छन् । सातांै उद्योग दिवसका अवसरमा सरोकारवालाहरुले उत्पादन लागत बढी हुँदा प्रतिस्पर्धी जातावरणमा उत्पादनहरुले प्रतिस्पर्धा गर्न नसकेको बताएका हुन् ।उत्पादन लागत, वित्तीय लागत, उद्योगको क्षमता, प्रशासनिक खर्च तथा उद्योग दर्तादेखि बहिर्गमनको प्रक्रियामा तहगत समस्या हुँदा उद्योगमा अपेक्षाकृत लाभ हासिल हुन नसककेको सरोकारवालाको भनाइ […]

ऊर्जा दक्षतामार्फत उत्पादन लागत घटाउन सकिने

विज्ञहरुले कम ऊर्जा उपयोगबाट बढी उत्पादन हुने गरी ऊर्जा दक्षता कायम गर्नुपर्नेमा जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवको अवसर पारेर नेपालमा दिगो ऊर्जा समिश्रणको नयाँ श्रोतको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन विषयक अन्तरकृयामा उनीहरुले धेरै देशहरुले दक्षतापूर्ण ऊर्जाको उपयोगबाट उत्पादन गरिरहेको बताउँदै यसलाई उच्च महत्व दिनुपर्ने बताए । नयाँ आएको प्रविधि र […]

विदेशी लगानीका सिमेन्ट उद्योगको उत्पादन लागत न्यून

नेपाल समाचारपत्र, काठमाडौं सरकारी र स्वदेशी लगानीबाट सञ्चालित सिमेन्ट उद्योगहरूको तुलनामा विदेशी लगानीमा सञ्चालित उद्योगको उत्पादन लागत एवम् क्षमता बढी रहेको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी: आर्थिक सामाजिक प्रभावको अध्ययन’ मा यस्तो नतिजा देखिएको हो । नेपालमा हाल सञ्चालित ५५ सिमेन्ट उद्योगमध्ये तीन वटामा प्रत्यक्ष विदेशी लगानी, […]

दूध उत्पादनको लागत घटाउन चितवनमा 'साइलेज' दाना उत्पादन

चितवन : दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुर महानगरपालिका–६ केशरबागस्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले साइलेज उत्पादन गर्न थालेको छ। दुधेलो मकै र घाँसको ढोडलाई मेशिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ।साइलेजलाई मेशिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गर्छ। प्याकिङ गरिएको एउटा साइलेजको तौल एक क्विन्टलभन्दा बढी हुन्छ। यसरी तयार पारिएको साइलेज जाडो याममा ४५ दिन र गर्मी याममा २८ दिनपछि पशुहरुलाई खुवाउन उपयुक्त हुन्छ।गाई भैंसीका लागि साइलेज पौष्टिक आहार हो। सा