उत्पादन लागत बढाएको विरोधमा ग्रिक किसान आन्दोलित

ग्रिसका हजारौँ किसानले एथेन्सको केन्द्रमा उत्पादन लागत बढेकोमा विरोध प्रदर्शन गरेका छन्।  उनीहरूले राज्यको सहायता आवश्यक भएको वेलामा उत्पादन लागत बढाएको भन्दै विरोध जनाएका हुन्।किसानले राष्ट्रिय राजमार्ग र सीमा नाकामा करिब १५० ट्याक्टर चलाएर संसद् अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले ‘किसान छैन, खानेकुरा छैन, भविष्य छैन’ भन्ने नारा लगाएका थिए। उनीहरूले सरकारले किसानलाई भूमि छोड्न बाध्य पारेको बताए। उनीहरूले किसानको जीविका चलाउन दिन सरकारसँग आग्रह गरे।सन् २०२३ मा&nb