ऊर्जा दक्षतामार्फत उत्पादन लागत घटाउन सकिने

विज्ञहरुले कम ऊर्जा उपयोगबाट बढी उत्पादन हुने गरी ऊर्जा दक्षता कायम गर्नुपर्नेमा जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवको अवसर पारेर नेपालमा दिगो ऊर्जा समिश्रणको नयाँ श्रोतको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन विषयक अन्तरकृयामा उनीहरुले धेरै देशहरुले दक्षतापूर्ण ऊर्जाको उपयोगबाट उत्पादन गरिरहेको बताउँदै यसलाई उच्च महत्व दिनुपर्ने बताए । नयाँ आएको प्रविधि र […]