झापा – झापाका स्थानीय तहहरूले धमाधम आफ्ना क्षेत्र सिल गर्न थालेका छन्। कतिपय स्थानीय तहमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएको र कतिपयमा पहिलादेखिकै संक्रमणको दर नघटेको भन्दै स्थानीय तहले धमाधम आफ्ना क्षेत्र सिल गर्न थालेका हुन्। शुक्रबार मात्र झापाको कनकाई नगरपालिकाले शनिवार राति १० बजेदेखि लागु हुनेगरि नगरपालिकाका सबै वडा सिल गर्ने सूचना जारी […]