पोखरा महानगरले नै खुम्च्यायो फेवाताल क्षेत्र

फेवातालको किनारबाट ६५ मिटर क्षेत्रभित्र कुनै भौतिक संरचना नबनाउन सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशविपरीत पोखरा महानगरपालिकाले ३० मिटरको मापदण्ड मात्रै कायम गर्‍यो दिनप्रतिदिन बढिरहेको फेवाताल अतिक्रमण रोक्न कठोर कदम चाल्नुपर्ने पोखरा...

सम्बन्धित सामग्री

फेवाताल बसुन्धरा पार्कमा संरचना नबनाउन खबरदारी

पोखरा । फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि बहानामा संरचना बनाउन नदिन सरोकारवालाले खबरदारी गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई बसुन्धरा पार्कको १० रोपनी ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएसँगै सरोकारवालाले खबरदारी गरेका हुन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बासुदेव […]

फेवाताल बसुन्धरा पार्कमा संरचना नबनाउन खबरदारी

पोखरा । फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि बहानामा संरचना बनाउन नदिन सरोकारवालाले खबरदारी गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई बसुन्धरा पार्कको १० रोपनी ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएसँगै सरोकारवालाले खबरदारी गरेका हुन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बासुदेव […] The post फेवाताल बसुन्धरा पार्कमा संरचना नबनाउन खबरदारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फेवा सिमसार क्षेत्रका २७० बढी घडेरी संरचना भत्काइयो

५ असार, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल सिमसार क्षेत्र पुरेर बनाइएका २७० भन्दा बढी घडेरी संरचना भत्काइएको जनाएको छ । पामे क्षेत्रमा कानुनविपरीत घर बनाउने उद्देश्यले बनाइएको डीपीसी भत्काइएको महानगरले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएको हो । ‘आवासीय प्रयोजनका लागि वर्गीकरण गरिएकोबाहेक अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले कुनै पनि हिसाबले व्यवसायी रूपमा घडेरी विकसित गर्न […]

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा – पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ। तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ। ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो। ३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए। यसका लागि तयारी भइसकेको छ। बिहान ७ बजे सुरु हुने […]

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो ।३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा- पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाइ महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो । ३३ वटै वडाको सहभागितामा ताल सफाइ अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान […]

जलकुम्भीले ढपक्कै ढाक्यो फेवाताल

पोखराः आन्तरिक पर्यटकले चहलपहल हुने समय हो यतिबेला पोखराको  फेवा किनार। पर्यटकको चहलपहल हुने समयमा फेवाताल भने जलकुम्भी झारले ढाकिएको छ। जलकुम्भी झारले फेवा कुरुप बनाउने समस्या वर्षेनि हुन्छ। झारले ताललाई कुरुप देखाउने समस्या भए पनि यसको दिगो समाधानमा सरोकारवालाको चासो देखाउँदैनन्। जलकुम्भी झार सफा गर्न पोखरा महानगरले मेसिन पनि…

पोखराको फेवाताल मापदण्डभित्र भौतिक संरचना निर्माणमा रोक

काठमाण्डाै - देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ । महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको हो । पछिल्ला केही समययता तालको मापदण्डभित्र विभिन्न व्यक्तिहरूले भौतिक संरचना निर्माण गर्दा ताल अतिक्रमण बढ्दै गएपछि महानगरले सार्वजनिक सूचना जारी गरी तालको मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ । सर्वोच्च अदालतबाट महानगरपालिकालाई तालको मापदण्डभित्र कुनै पनि संरचना नि...

फेवातालको किनारमा निर्माणाधीन संरचना हटाउन एक हप्ते सूचना

१ असोज, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल किनारको ६५ मिटर क्षेत्रभित्र निर्माणाधीन संरचनाको निर्माण सामग्री जफत गरेको छ । महानगरले करिब ४ वर्षअघि सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै शनिबार ताल किनार वरिपरि निर्माण भइरहेका संरचनाका निर्माण सामग्री जफत गरेको हो । महानगरबाट खटिएका नगर प्रहरी, वडाका जनप्रतिनिधिको रोहवरमा निर्माण सामग्री जफत गरिएको हो । […]

३५ मिटर घटाएर तोकियो फेवातालको मापदण्ड

१७ चैत, पोखरा । प्रत्येक चुनावको एजेण्डा बन्दै आएको फेवातालको मापदण्डको विषयलाई पोखरा महानगरपालिकाले टुंग्याएको छ । फेवातालको मापदण्ड कति हुने भन्ने दशकौंदेखिको विवादलाई टुंग्याउने क्रममा महानगरले ६५ मिटर भनिएको फेवाताललको मापदण्ड घटाएर ३० मिटर कायम गरेको छ । समयमा मापदण्ड तोक्न नसकेर मानहानी मुद्दा खेपिरहेको महानगरले सर्वोच्च अदालतको आदेशात्मक फैसला, फेवाताल सीमांकन तथा नक्सांकन […]