पोखराः आन्तरिक पर्यटकले चहलपहल हुने समय हो यतिबेला पोखराको फेवा किनार। पर्यटकको चहलपहल हुने समयमा फेवाताल भने जलकुम्भी झारले ढाकिएको छ। जलकुम्भी झारले फेवा कुरुप बनाउने समस्या वर्षेनि हुन्छ। झारले ताललाई कुरुप देखाउने समस्या भए पनि यसको दिगो समाधानमा सरोकारवालाको चासो देखाउँदैनन्।
जलकुम्भी झार सफा गर्न पोखरा महानगरले मेसिन पनि…