३५ मिटर घटाएर तोकियो फेवातालको मापदण्ड

१७ चैत, पोखरा । प्रत्येक चुनावको एजेण्डा बन्दै आएको फेवातालको मापदण्डको विषयलाई पोखरा महानगरपालिकाले टुंग्याएको छ । फेवातालको मापदण्ड कति हुने भन्ने दशकौंदेखिको विवादलाई टुंग्याउने क्रममा महानगरले ६५ मिटर भनिएको फेवाताललको मापदण्ड घटाएर ३० मिटर कायम गरेको छ । समयमा मापदण्ड तोक्न नसकेर मानहानी मुद्दा खेपिरहेको महानगरले सर्वोच्च अदालतको आदेशात्मक फैसला, फेवाताल सीमांकन तथा नक्सांकन […]

सम्बन्धित सामग्री

कार्यविधिको धज्जी उडाउँदै गृह मन्त्रालय: बाटोबाटै फेरिए गोरखाका सिडिओ

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलवस्तु सरुवा गरेर यहाँ सिराहामा रहेका लालबाबु कवारीलाई प्रमुख जिल्ला अधिकारी तोकियो।...

सभामुखको निर्वाचन माघ ५ गते तोकियो

काठमाडौं, २६ पुष । प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखको निर्वाचन माघ ५ गतेको लागि तय भएको जनाए । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत प्राप्त गरेका छन् । संसद् बैठकमा उपस्थित् जम्मा २७० सदस्यमध्ये प्रधानमन्त्री दाहालको पक्षमा २६८ सांसदले विश्वासको […]

गोलाप्रथाबाट पेशी तोकियो तर न्याय सम्पादन हुन सकेन

काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनुपस्थितिका कारण अन्योलका बीच सर्वोच्च अदालतमा बिहीबार गोलाप्रथाबाट पेशी तोकिए पनि न्याय सम्पादन हुन सकेन । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उपचार गराइराखेका प्रधानन्यायाधीश जबराले त्यसबारे सर्वोच्च अदालतमा जानकारी नगराउँदा पेशी तोक्ने कार्यमा अन्योल उत्पन्न भएको हो । प्रधानन्यायाधीशको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी कसको हो भन्ने प्रस्ट नहुँदा […]

जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

मार्तडी, २६ कात्तिक: बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । त्यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला […]

चलचित्र ‘चुरिफुरी’को प्रदर्शन मिति तोकियो

काठमाडौं, ३ कात्तिक । ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चुरिफुरी’ को प्रदर्शन मिति तोकिएको छ । चलचित्र पत्रकार संघको दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रममा निर्देशक आचार्यले प्रदर्शन मिति घोषणा गरेका हुन् । चलचित्र आगामी पुस ९ गते प्रदर्शन गरिने बताइएको छ । कोरोना भाइरसले दिक्क भएका नेपाली दर्शकलाई फ्रेस बनाउन आफ्नो चलचित्रले काम […]

रिक्त पदाधिकारी तथा जिल्लाको इन्चार्ज तोकियो

काठमाडौं, भदौ ७। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकेको छ । माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशनअनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए । त्यस्तै, बैठकले सबै केन्द्रीय सदस्यको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय […]

रिक्त पदाधिकारी तथा जिल्लाको इन्चार्ज तोकियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकेको छ । माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशनअनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए । त्यस्तै, बैठकले सबै केन्द्रीय सदस्यको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय कमिटीले […] The post रिक्त पदाधिकारी तथा जिल्लाको इन्चार्ज तोकियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो

संसद विघटन मुद्दामा सकियो सुनुवाई, असार २८ गतेका लागि तोकियो अर्को पेशी

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाई सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो । सोमबार रिट निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट जवाफी बहस र […]

अब निजी सवारीलाई जोरबिजोर, पसल खोल्न बार र समय तोकियो

काठमाडौं, असार ७ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै १४ असारसम्म थप गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद […]