पोखरा । फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि बहानामा संरचना बनाउन नदिन सरोकारवालाले खबरदारी गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई बसुन्धरा पार्कको १० रोपनी ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएसँगै सरोकारवालाले खबरदारी गरेका हुन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बासुदेव […]